बेनी । म्याग्दीको बेनी नगरपालिका-८,स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी ...
बेनी नगरपालिका
-
-
आमा समुहको सक्रियतामा शिवालय मन्दिर निर्माण
म्याग्दी । बेनी नगरपालिका-६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन...
-
बालाचतुर्दशी पर्वमा गलेश्वरमा ६ लाख भन्दा बढी भेटि संकलन
गलेश्वर । बालाचतुर्दशी पर्वको अवसरमा बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा ६ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । सोमबार गलेश्वरमा पुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार सार्वजनिक गर्दा ६ लाख दूई हजार २३२ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया गर्बुजाले ज...
-
जगन्नाथ मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा
बेनी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा चयन हुनुभएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको शनिवार सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा यामबहादुर बानियाँ, ...
-
मुखै रसाउने लटरम्म सुन्तला (फोटोफिचर)
म्याग्दी । सुन्तला गाउँको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४,बास्कुना यतिखेर पहेँलपुर भएको छ । सुन्तला पाक्न थालेपछि अहिले व्यापारीहरु बगैचामै पुग्न थालेका छन् । जिल्लाको सबैभन्दा बढी व्यवसायीक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।गत वर्ष बगानबाट प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला विक्री गरेका किसानहरु यस वर्ष भने ...
-
गलेश्वरधाममा बालाचतुर्दशी मेलाको तयारी पुरा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ। पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उ...
-
नगरपालिकाको प्रथम चौमासिकमा ११ प्रतिशत बढी पुँजीगत खर्च
पुलाचौर म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रवार) ५ नम्बर वडा कार्यालय पुलाचौरमा चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा भए गरेका सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनवाइ र प्रगति समीक्षा गरिएको हो । बेनी नगरपालिकाले चालु आवको पहि...
-
हिराकुमारीलाई मोना कतार बहुद्देश्यीय अक्षय कोषको आर्थिक सहयोग
बेनी । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मो...
-
नगरभित्र अटो रिक्सा सञ्चालनको लागि रुट कायम
बेनी ।म्याग्दीको बेनी नगरपालिका भित्र सञ्चालित अटो रिक्सालाई नयाँ रुट कायम गरिएको छ । नगरपालिका भित्र कालोपत्रे र ढलान र केही कच्ची सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो ।बिहिबार नगर प्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने पुल,फापरखेतको पहिरोसम्म, बेनपा–९ गलेश्वरको बेलिब...
-
गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको आज (आइतबार) उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको हो । जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चा...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 82
- Next Page »


























