• पुलाचौरका समाजसेवी भण्डारीद्वारा आर्थिक सहयोग

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका समाजसेवी सुरथबहादुर भण्डारीले हिँजो (मङ्गलवार) एक व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बेनपा–५, पुरुन्डीका मतिलाल परियार (नानी)लाई नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । पुलाचौरको वसन्त आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमको अवसर पारेर भण्ड...

  • वसन्त आधारभूत विद्यालयमा विविध कार्यक्रम, विद्यालयलाई फलामे पिङ सहयोग

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको वसन्त आधारभूत विद्यालयमा हिँजो (मङ्गलवार) विविध कार्यक्रम सम्पन्न भएको छ । प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित तथा विद्यार्थीलाई पुरस्कार वितरण, सामाजिक परीक्षण एवं आयव्यय सार्वजनिकलगायत विविध कार्यक्रमहरु गरिएको हो । शैक्षिक सत्र २०७९ सालको प्रथम त्रैमा...

  • गलेश्वरमा डेंगु रोग सम्बन्धि सचेतना तथा सरसफाई

    गलेश्वर । म्याग्दीको बेनी नगारपालिका–९ गलेश्वरमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम बिच गलेश्वरधाम आमा समुहको आयोजनामा गलेश्वर बजार क्षेत्रमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम गरेको हो । खासगरी एन्टी एजिट नामको भाइरस बोकेको पोथी लामखुट्टेबाट डेंगु रोग सर्...

  • म्याग्दीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

    म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो । बेनी नगरपालिकामा १० वटा वडा छन् । सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘प...

  • बेनीको बजार बढ्यो तर व्यापार खस्कियो

    म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् ।“बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको...

  • एमाले बेनी नगरको अगुवा कार्यकर्ता प्रशिक्षण,‘सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो’

    म्याग्दी । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीह...

  • वडा सदस्य कार्कीको निधन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–२,का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की भद्र, शालिन स्वभाव र निकै सहयोगी हुनुहुन्...

  • गलेश्वरमा साउन महिनामा १८ लाख ७० हजार रुपैयाँ भेटी संकलन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब  १९ लाख रूपैयाँ भेटि संकलन भएको छ ।साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले १८ लाख ७० हजार २५३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार तीन लाख...

  • नियम विपरित सुविधा लिएको छैन् ,मलाई बदनाम गर्न खोजियो : निवर्तमान मेयर श्रेष्ठ (भिडिओ सहित)

    बेनी। म्याग्दीको बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । नगरपालिकामा विहिबार पत्रकारहरुसंग भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा भएको रकम पुर्व घोषणा अनुसार सामाजिक क्षेत्रमा खर्चने दोहो¥याउनुभयो । प्रदेश सर...

  • नेपाल अडिटर्स एशोसियसन म्याग्दीको कार्यालय शुभारम्भ

    बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय शुभारम्भ गरिएको छ । विहिबार बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । संगठनलाई संस्थागत गर्न कार्यालय स्थापना गरिएको अध्यक्ष नाराय...