बेनि नगरपालिका

thumbnail

लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन

बेनी सोमबार माघ २१ गते । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने…

thumbnail

प्रथम बेनी नगर कपको उपाधि माउण्टलाई

बेनी सोमबार माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले हात पारेकाे छ । सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम…

thumbnail

छात्रा भलिबलको उपाधि माउण्टलाई

बेनी आईतबार माघ २० गते । बेनी नगर पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले हात पारेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार…

thumbnail

शिक्षक संघ बेनी नगर कार्य समितिको भेला

बेनी आईतबार माघ १३ गते । अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागी भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा…

thumbnail

बेनी नगरपालिकाको चौंथो नगरसभा सुरु

बेनी बिहिबार माघ १० गते । म्याग्दीको बेनी नगरपालिकाको चौंथो नगरसभा बुधवार सुरु देखि भएको छ । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को मस्यौदा…

thumbnail

बेनी बोर्डीङ कप २०७५ सुरु

बेनी मंगलबार माघ ८ गते । म्याग्दीको बेनी नगरपालिका वडा–७ बेनीमा रहेको बेनी आवासिय माविको युवा रेडक्रस सर्कलको आयोजनामा मंगलबार देखी आधारभुत तहको अन्तर विद्यालय स्तरिय बेनी बोर्डीङ कप सुरु भएको छ…

thumbnail

नगरपालिकाद्वारा तिम्ल्याह बच्चालाई आर्थिक सहयोग

साधन राम्जाली बेनी, मंगलबार माघ ८ गते । बेनी नगरपालिकाले तिम्ल्याह बच्चाको पालणपोषणका लागि आर्थिक सहयोग गरेको छ । बेनी नगरपालिका ४ राक्से र वडा नं ७ मंगलाघाटका दुई परिवारका तीम्ल्याह बच्चाको…

thumbnail

बेनीमा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने

बेनी सोमबार माघ ७ गते । बेनीमा नगरपालिका स्तारिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने भएको छ । बेनी नगरपालिकाको आयोजनामा आगामि माघ १८ गतेदेखी २० गतेसम्म प्रतियोगिताको आयोजना गरिने सोमबार पत्रकार…

thumbnail

मायालुडाँडामा पार्क निर्माण निर्माणको तयारी

बेनी शनिबार माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका…

thumbnail

म्याग्दीकाली सञ्चार सहकारीको भवन निर्माण सुरु

बेनी बिहिबार माघ ३ गते । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ…