• ‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि म्याग्दीका शर्मालाई

    बेनी । म्याग्दीका खोमराज शर्माले ‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि जित्नुभएको छ । जिल्लाको बेनी नगरपालिका–५, डडुवाका दृष्टिविहिन शर्माले चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको हो । विश्वका दृष्टिविही...

  • बेनी नगरपालिकाको विशेष नगर सभा तथा बार्षिक समिक्षा, कर्मचारी समायोजन सम्बन्धी विद्येयक पारित (तस्बिर सहित)

    म्याग्दी । जिल्लाको बेनी नगरपालिकाको विशेष नगरसभा तथा बार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार सम्पन्न विशेष नगरसभाले ‘स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’पारित गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा विधायन समितिका संयोजक हिराबहादुर थापाले...

  • कालिपुलका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा आर्थिक सहयोग (तस्बिर सहित)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८ ,कालिपुल स्थित पहिरो पीडित परिवारलाई कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । कालिपुल स्थित कालिगण्डकी नदीमा मल्लाज भिरबाट खसेको पहिरोको कारण पीडित भएका आठ परिवारलाई नेपाली कांग्रेस म्याग्दीको विपद उपसमितिबाट तत्कालका लागि २२ हजार रुपैयाँ राहत सहयोग गरिएको वडा सदस्य तथा नेपाल तरुणदल...

  • कालीगण्डकीमा खसेको पहिरोले कालीपुल बस्तीमा क्षति,तीन जना घाईते (तस्बिर सहित)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुल स्थित कालिगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन भने ७ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा नदी किनारमा रहेको कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो । जिल्ला प्रहरी...

  • दूधेखोलाका बाढी पीडितलाई माओवादी केन्द्रको राहत (तस्बिर र भिडिओ सहित)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पीडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले २५ हजार रुपैयाँ नगद बितरण गर्नुभएको हो । माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेल, पुर्ब अध्यक्ष चन्द्रबहादुर घिमिरे, सचिव...

  • दुधेखोलामा आएको बाढीले एक घर बगायो,बस्ती उच्च जोखिममा

    बेनी । म्याग्दीको बेनी नगरपालिका– ३,दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय दिपा पुनको घर बगाएको वडा सदस्य गेम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । नारायण पुनको गोठमा बाँधेर राखेको दुहुनो भैसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ । सोही बाढीका ...

  • जन्मदिनमा क्सान्सर पीडितलाई सहयोग

    बेनी । सञ्चारकर्मी पवित्रा खत्रीले आफ्नो जन्मनिको अवसरमा क्यान्सर पीडित विरामीलाई सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्च कटाएर आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारत बिनिता शर्मालाई आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । नेपाल प्रेस युनीयन म्याग्दीका पुर्ब अध्यक्ष पत्रकार धु्र...

  • बेनीका सबै वडामा माओवादीको वडा कमिटी पुर्नगठन

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले बेनी नगरपालिकाको दश वटै वडामा कमिटी पुर्नगठन गरेको छ ।नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रिय कार्यक्रम अनुसार सबै वटामा बिस्तारित भेला गरेर वडा कमिटी पुर्नगठन गरेको बताउनुभयो । रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत) अध्यक्ष, नरबहादुर थापा (निशान) सचिब रहेको २...

  • डम्मरामा सरसफाई तथा सचेतना कार्यक्रम संचालन

    अमित बिश्वकर्मा बेनी ।परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका - ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, स...

  • आपतकालीन सहयोग संजालद्वारा अग्नी पीडित व्यवसायी शर्मालाई सहयोग

    बेनी । आपतकालीन सहयोग सञ्जाल बेनी नगरपालिका– ६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पीडित व्यवसायी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ ।शुक्रबार नगरपालिका– ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण सिं बानीयाँ मार्फत ७५ हजार ४३ रुपैयाँ शर्मालाइ प्रदान गरिएको हो । नगरपालिका– ६ अथुङ्गे निवासी शर्माले ...