बेनी । पुर्व उपप्रधानमन्त्री ,प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधिले शनिबार बिहान गलेश्वरधाम मन्दिरको दर्शन गर्नुभएको छ । भारतको अयोध्यामा रामको मुर्ती बनाउन पठाउन लागिएको कालिगण्डकी किनारमा अवस्थित शिलाको अवलोकन गर्नुअघि निधिले मन्दिरको दर्शन गरी पुजाआजा गर्नुभएको हो । हिन्दू ...
बेनी नगरपालिका
-
-
बेनी नगरपालिकाको नगरसभा : ७८ करोडको संशोधित बजेट पारित,उत्कृष्ट कर्मचारी पुरस्कृत (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन सम्पन्न भएको शुक्रबार बेनी स्थित नेपाल मङ्का खलःको सभा हलमा सम्पन्न भएको नगरसभाको १२ औं अधिवेशनले नगर उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको थप दुई करोड ६४ लाख रुपैयाँ बजेट ,संशाेधित बजेट, सार्वजनिक बक्यौता तथा भाडादर निर्धारण समितिका संयोजक उत्तम कु...
-
बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार देखी सातौं म्याग्दी महोत्सव सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा विभिन्न संघ संस्था तथा जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ...
-
गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भ...
-
डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, ...
-
आँखा शिविरमा २५ सय लाभान्वित (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित ...
-
जाडो बढ्यो (तस्बिरहरू)
बेनी । केही दिन यता हिमाली जिल्ला म्याग्दी लगायत देशभर जाडो बढेको छ । जाडोको समयमा सदरमुकाम बेनी लगायत विभिन्न ठाउँमा दाउरा बालिएको छ। जाडोबाट बच्न दाउरा बालेर वृद्ध, बालबालिका लगायतले आगो ताप्ने गरेका छन् । ...
-
नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा आइतबारदेखि बेनी स्थित खुल्ला मञ्चमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता १९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनका अवसरमा आइतबार बेनीमा निकालिएको मह...
-
गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न
गलेश्वर । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९,मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि महिला संघ म्याग्दीकी सभापति एवं गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नुभयाे । ...
-
बेनी नगरपालिकाद्धारा अव्यवस्थित संरचना हटाउन सुरु
म्याग्दी। जिल्लाको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । शुक्रवार बेनी नगरपालिका– ८, मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्य...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 83
- Next Page »






















