म्याग्दी । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बा...
बेनी नगरपालिका
-
-
नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल
बेनी । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल शाही चयन हुनुभएको छ । बेनीको शिखर होटलमा सम्पन्न प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेस प्रा.लि.का संचालक समेत रहनुभएका युवा व्यवसायी शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिकोे बरिष्ठ उपाध्यक...
-
म्याग्दीमा १ सहित गण्डकीमा २५ जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएका हुन् । संक्रमित पुरुष बेनीको माउण्ट एभरेष्ट आवासिय...
-
म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग
म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास अभियानमा सघाउन हाल काठमाण्डौमा र...
-
क्यान्सर पीडित घर्तीको उपचारमा आर्थिक अभाव ,सहयोगको अपिल
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका क्यान्सर रोगबाट पीडित राम बहादुर घर्तीको उपचारमा आर्थिक समस्या भएको छ । बि.पि कोइरोला मेमोरियल क्यान्सर अस्पताल भरतपुर नितवनमा उपचाररत घर्तीको उपचारमा अहिलेसम्म दश लाख रुपैयाँ बढी खर्च भइसकेको छ । ४३ बर्षिय घर्तीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको राम बहाद...
-
केरामा ‘घुन’ लाग्न थालेपछि कृषक चिन्तित (तस्बिर /भिडिओ सहित )
म्याग्दी । केरा खेतीलाई मुख्य आम्दानीको श्रोत बनाएका म्याग्दीको बेनी नगरपालिका–२,खबराका सोवित शर्मा यतिखेर चिन्ति छन् । सात रोपनी क्षेत्रफलमा लगाएको केरा खेतीमा घुन लाग्न थालेपछि उनि चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका–२,खबरा गाउँका कृषकले लगाएको केरा खेती । यहाँका किसान केरा खेतीलाई मुख्य पेशा बनाएका छन् । घु...
-
पहिरोले सडक अवरुद्ध
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२को सिमाना पर्ने घुमाउने ताल स्थित पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरोको कारण बेनी –दरबाङ्ग सिधा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । https://myagdinews.com/2020/08/%e0%a4%ac%e0%a...
-
कोरोना रोकथाम र नियन्त्रणमा नगरपालिकाको ८१ लाख रुपैयाँ बढी खर्च
म्याग्दी । कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख रुपैयाँ बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । कोरना भाईरस नियन्त्रण तथा...
-
म्याग्दीमा क्वारेन्टाइनमा रहेका एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीबाट नमुना संकलन गरी पीसिआर परिक्षणका लागि पोखरा पठाइएका मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार विहान जारी गरेको प्रेस वि...
-
मंगलाघाटमा बाढी पहिरोले ठुलो क्षती (फोटो/भिडिओ)
बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढी पहिरोले म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटमा ठुलो भौतिक क्षती पु¥याएको छ । बेनी–पाखापनी सडक खण्ड अन्तर्गत खोल्सामा आएको बाढी पहिरोले माउण्ट एभरेष्ट आवासिय मावि सहित मंगलाघाट बस्तीका दश घरमा क्षती पु¥याएको हो । बस्तीमा बाढी पसेपछि मंगलाघाट बासी त्रसित बनेका छन् । ...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 82
- Next Page »


























