बेनी ।म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा नगरपालिकाको वडा नखुलेका ४५ बर्षिया महिला र ४० बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा परिक्षण...
बेनी नगरपालिका
-
-
म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...
-
प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी
म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गर्नुभएकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहे...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ का ७५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...
-
१४ गतेदेखि बेनी नगरपालिकाका विद्यालय खुल्ने
बेनी । कोरोना कारण बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय मंसिर १४ गते आइतबार देखी खुल्ने भएका छन् । बिहिबार नगरपालिकाको ६१ औँ नगर कार्यपालिकाको बैठकले जनस्वाथ्यका मापदण्डहरु पालना गरि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार निजी...
-
म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ४७ बर्षिय पुरुष र बेनी नगरपालिका वडा नम्बर ७ की ४५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लि पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा दुई जनामा क...
-
म्याग्दीमा थपिए १० जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका वडा न ७का वर्ष २६ र १८ का२ जना पुरुष र वर्ष २६ र ५५ का २ जना महिला, सोही नगरपालिका वडा नं ८ ठेगाना भएका वर्ष ७५, ६७ र २५ का ३ जना पुरुष र वर्ष ५८ र ३० का २ जना महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४ ठेगाना भई सोही गाउँपालिकामा...
-
प्रदेश सांसद केसीले जिते कोरोना
बेनी । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी कोरोना मुक्त हुनुभएको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेशनमा बस्नुभएका सांसद केसीले सामाजिक संजाल मार्फत शुक्रबार राती १३ औं दिनमा कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराउनुभएको हो । म्याग्दी निर्वाचन क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य सांसद केसीले संक्रमण भएको सम...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाकी ७६ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो । ...
-
बुधवार देखी बेनीमा लकडाउन खुल्ने
बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । बेनी नगरपालिकाले गरेको सिफारिसका आधारमा मंगलबार बसेको डिसिसिएमसिको वैठकले भोलिबाट सेवा र बजार खु...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 83
- Next Page »
















