• नेपाल शिक्षक संघकाे बेनीमा दोस्रो स्थानीय तह प्रतिनिधि सभा

    बेनी,शनिबार फागुन १७ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल शिक्षक संघको बेनी नगरपालिकामा दोस्रो स्थानीय तह प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ ,बेनी नगरपालिकाको आयोजनामा सो कार्यक्रम बेनीमा शनिबार सम्पन्न भएको हो । प्रतिनिधि सभाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको ह...

  • पुन दम्पत्तीद्धारा विवाह खर्च कटाएर ओमकुमारी शान्ति कोष सहित विभिन्न सामाजिक संघ संस्थालाई सहयोग

    बेनी ,शुक्रबार फागुन १६ गते । यहाँका एक दम्पत्तीले विवाहमा हुने फजुल खर्चलाई कम गर्दै विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार म्याग्दीका विभिन्न संघ संस्थालाई चार लाख तीस हजार रुपैयाँ भन्दा बढी सहयोग गर्...

  • बालप्रिय शारदा आधारभुत विद्यालयमा पुरस्कार वितरण तथा विव्यस र शिक्षक अभिभाक संघ गठन

    बेनी ,विहिबार फागुन १५ गते । म्याग्दीको बेनी नगरपालिका ३ डाडाँखानी स्थित बालप्रिय शारदा आधारभुत विद्यालयमा पुस्कार वितरण तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालयले विहिबार एक कार्यक्रम गरी त्रैमासिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएक...

  • मगर दिवसमा शुभकामना आदानप्रदान,मगर समुदायमा राजनितिक चेतनाको विकास हुन आवश्यक (तस्बिर सहित )

    बेनी ,विहिबार फागुन १५ गते । नेपाल मगर संघ ,बेनी नगरपालिका –७ इकाईले विविध कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता अर्थात स्थापना दिवसको अवसरमा वडा इकाईले विहिबार बेनीमा विविध कार्यक्रम गरी मगर दिवस मनाएको हो । कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमा...

  • नेपाल मगर बिद्यार्थी संघ ,बेनी सामुदायिक इकाईमा पाइजा

    बेनी ,बिहिवार फागुन १५ गते । नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनी बजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालय इकाई समितिमा सोनिया पाइजा मगरको अध्यक्षतामा मुल इकाई समिति गठन गरेको छ । अध्यक्ष पाइजा सहि...

  • मगर दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

    बेनी ,विहिबार फागुन १५ गते । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता एवम् स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा विहिबार बेनी अस्पतालमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको सचिव खम थापा मगरले जानकारी दिनुभयो । ...

  • म्याग्दीमा लागु औषध सहित तिन जान प्रक्राउ

    बेनी, सोमबार फागुन १२ गते  । जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले बागलुङ नगरपालिका–१० भकुण्डेबाट आइतबार लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले म्याग्दीका दुई जना र बागलुङका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने...

  • ठूलो परिमाण घोट्टा बरामद

    बेनि ,शुक्रबार फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो । दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक...

  • जिप दुर्घटनामा एक घाइते (तस्बिर /भिडियो सहित)

    बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दीको बेनीमा जिप दुर्घटना भएको छ । शुक्रबार बेनी नगरपालिका–२ स्थित बगरफाँट जाने क्रममा दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । ग १ ज ६७९८ नम्बरको टाटा सोमुको जिप दुर्घना हुँदा बेनी नगरपालिका –४ घर भई सोही बगरफाँट बस्ने ३६ बर्षिय डम्मर श्रीस मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार...

  • नेपाल मगर विद्यार्थी संघ ,प्रकाश मावि मुल इकाई अध्यक्षमा नबराज पुन मगर चयन

    बेनी ,शुक्रबार फागुन ०९ गते नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनिबजार स्थित प्रकाश माध्यमिक विद्यालयमा मुल इकाई समिति गठन गरेको छ । प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन ...