• मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो

    बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...

  • नगरपालिकाकाे कोरोना रोकथाम कोषमा एक करोड विनियोजन,आइसोलेशन वार्ड बनाउने

    म्याग्दी,मंगलबार बैशाख ०९ गते । म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप ५० लाख रुपैयाँ ...

  • मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )

    म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...

  • म्याग्दीकाली एफएमले मनायो ११ औँ बार्षिक उत्सव

    बेनी ,सोमबार बैशाख ०१ गते ।म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि द्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ ।२०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

  • म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ

    म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्‍यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्‍यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...

  • कोरोना विरुद्ध सबै मिलेर लडौं ः मुख्यमन्त्री गुरुङ (तस्बिर/भिडियो)

    म्याग्दी ,शुक्रबार चैत २८ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नोभल कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न सबैलाई आह्वान गर्नुभएको छ । जिल्ला र बेनी अस्पतालमा समस्या र अवस्थाका कारेमा शुक्रबार स्थलगत अवलोकन तथा निरिक्षण गर्न म्याग्दीको सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला स्थित जिल्ला प्रश...

  • खानेपानी उपभोक्ता संस्थाद्धारा विपन्नको राहतका लागि दुई वडालाई एक लाख सहयोग,महशुलमा बीस प्रतिशत छुट

    म्याग्दी, आइतबार चैत २३ गते । म्याग्दीको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनका कारण प्रभावित भएका विपन्नको राहतका लागि एक लाख रुपैयाँ सहयोगका साथै फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ । file photo संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बेनीमा बसेको बैठकले विश्...

  • बेनी नगरपालिकामा विपन्न तथा मजदुर परिवारलाई राहत वितरण सुरु

    म्याग्दी,आइतबार चैत २३ । जिल्लाको बेनी नगरपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरेको ...

  • म्याग्दीको फुलडाँडामा चेकपोष्ट स्थापना

    अमित बिश्वकर्मा बेनी ,शुक्रबार चैत २१ गते । म्याग्दीको रघगंगा गाउँपालीका वडा नं ५ र ६ को सिमानामा पर्ने फुलडाँडामा विहिबार चेकपोष्ट स्थापना गरिएको छ । बिश्व महारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकि, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपो...

  • बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल

    बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ । म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग क...