• सुर्यकिरण युवा क्लबद्धारा घतान,काफलबोटमा सावुन र मास्क वितरण

    नारायण राई घतान ,मंगलबार चैत १८ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्...

  • मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा

    म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी ग...

  • बेनी अस्पतालको आइसोलेशनमा एक जना भर्ना

    म्याग्दी , बेनी सोमबार चैत १७ गते । म्याग्दीको बेनी अस्पतालको आइसोलेशनमा एक जनालाई भर्ना गरिएको छ । छिमेकी जिल्ला बागलुङ खुङखानी घर भई हाल पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा बस्ने २७ बर्षिया यूवतीलाई कोरोना भाइरस (कोभिड–१९ ) आशंकामा बेनी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । आइतबार बेनी अस्पतालम...

  • म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)

    बेनी ,आइतबार चैत १६ गते । विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनम...

  • म्याग्दीमा चैत देखी यता विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिने

    बेनी ,शनिबार चैत १५ गते । नोबल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि म्याग्दीमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । चैत १ गतेदेखि यता भारत, खाडी र युरोपलगायत मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर शनिबारदेखि स्वास्थ्य परीक्षण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । file photo...

  • बेनी नगरपालिकाद्धारा कोरोना रोकथामका लागि ५० लाख रुपैँयाको कोष,विदेशबाट आएकाहरुलाई सम्पर्कमा आउन आग्रह

    बेनी, शुक्रबार चैत १४ गते । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीको बेनी नगरपालिकाले पचास लाखको कोष बनाएको छ । शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवि प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास ...

  • दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न सहयोग

    बेनी ,विहिबार चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतानका चार विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मयाग्दीका पाँच जना युवाको समुहले बेनी नगरपालिका -९ काउलेगौडा कोसेपानीका गिता मिजारका ६ जना परिवार , मन बहादुर मिजारका ४ जना, बिर्ख बहादुर सार्की तङरङगेका ४ जना परिवारलाई ४ बोरा चामल, ३ केजी दाल, २ लिटर ते...

  • धवलागिरी गाउँपालिकामा मूल्यसूचि कायम

    बेनी,बेनी ,बुधबार चैत १२ गते । धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूचि निर्धारण भएको छ । गाउपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधीकारीको ताकममा मंगलबार भएको बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण हुने खाद्यान्नको मूल्य सूचि कायम गरेका हुन् । गाउपालिकाका उपा...

  • पत्रकार गौतम परिवारद्धारा एक महिनाको घरभाडा मिनाहा

    बेनी ,मंगलबार चैत ११ गते । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमका परिवारले भाडामा वस्नेहरुको घरभाडा मिनाहा गर्ने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोक निवासी गौतम परिवारले भाडा वस्नेहरुलाई चैत महिनाको भाडा मिनाह गरिदिएका हु...

  • म्याग्दी ‘लकडाउन’ ःसबैलाई सतर्कता अपनाउन आग्रह

    बेनी ,सोमबार चैत १० गते । कोरोना भाइरस कोभिड १९ फैलिन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको अवस्थामा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा बसेको सरोकारवाला निकायको बेठकले म्याग्दीलाई लकडाउन गर्ने निर्णय गरेको हो । सोमबार राती १० बजेदेखी छोटो तथा लामो दुरीको या...