काठमाडौँ। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो। जारी प्रतियोगितामा म्याग्दीली चेली अरुणा शाहीको कप्तानीमा मैदान उत...
Breaking News
-
-
मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले लिए पुनःश्रम स्वीकृति
बेनी । म्याग्दीको मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले पुनःश्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारीमा गएका ५८ पुरुष र २ जना महिला गरी ६० जनाले गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति लिएका हुन्। गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार, गाउँपालिकाको वडा नम्बर १ निस्कोटका...
-
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान सार्वजनिक नतिजा अनुसार ,नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४...
-
चिमखोलाको गौडामुनीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलाको गौडामुनीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौडामुनी देखि राहुघाट मंगले जलविद्युत आयोजनाको तेस्रो अडिटको सुरुङतर्फ जादै गरेको ग १ त ७२४१ नम्बरको ट्याक्टर बिहिबार राती सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
-
ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’मा जिताऔं अभियान (भिडिओ)
बेनी । म्याग्दीली चेली ललिता शेरबुजा मगरलाई ‘मिस नेपाल’ २०२४को विजेता बनाउने अभियानलाई म्याग्दीमा तिब्रता दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा ललितालाई भोट दिएर विजेता बनाउन अभियान सञ्चालन गरेको छ । भने सामाजिक सञ्जालमा पनि शेरबुजालाई जिताउन सबैलाई आह्वान ग...
-
धवलागिरीको मुनामा बाढीले झोलुङ्गे पुल र दुई कलभर्ट बगायो,विद्युत अवरुद्ध
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३,मुनामा बाढीले तीन वटा पुल बगाएको छ । गयराती परेको अबिरल बर्षाको कारण गाउँपालिकाको केन्द्र समेत रहेको मुना स्थित बाङ्गखोलामा आएको बाढीले एक झोलुङ्गे पुल र दुई वटा कलभर्ट पुल बगाएको वडा अध्यक्ष देबिन्द्र रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार, बाढीले पचास किलोवाट क्षमताको दरखोल...
-
गलेश्वरधाममा साउन दाेस्राे साेमबार तीन लाख ३६ हजार भेटी संकलन
गलेश्वर। म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपैयाँ भेटी संकलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो । ...
-
बधस्थलमा मरेको भैंसी काट्दै गरेको अवस्थामा फेला
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२,हाडेभिरमा बिरामी भएर मरेको भैंसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले दिएको सूचनाको आधारमा सुरेश दर्जी सहितको टोलील...
-
गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको दोस्रो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि जिल्लाभित्र र छिमेकी पर्वत, बागलुङबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो । गण्डक...
-
बेनी-जोमसोम सडक अवरुद्ध
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका- २, सिरुबारी स्थित पाखोबाट ठूलो ढुङ्गा झरेर सडकको बीचमा बसेपछि शुक्रबार बिहानैदेखि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। बेनी- जाेमसाेम- कोरोला सडक आयोजनाले सडक विभागको लाेडर परिचालन गरेर सडक खुलाउने तयारी गरिरहेको जनाएको छ। तस्बिर सौजन्य : रूपल पुर्जा।...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 165
- Next Page »


























