च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा जारी पुरुष भलिबलमा छहारी युवा क्लब र पुन युनाइटेड युवा क्लब फाइनल प्रवेश गरेका छन् । बिहिवार सम्पन्न सेमिफाइनल खेलमा पुन युनाइटेड युवा क्लबले छापखानी युवा क्लब र छहारी युवा क्लबले जन्मभुमि युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यसैगरी प्रौढ भलिबलतर्फ...
Breaking News
-
-
रघुगंगाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माविलाई
बेनी । रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतीको मुक्तिधाम माविले जितेको छ । शनिबार म्याग्दीका रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच÷पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्र...
-
मोना युकेको अध्यक्षमा पदम गर्बुजा
बेनी । विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना युकेको अध्यक्षमा पदम गर्बुजा मगर चयन हुनुभएको छ । ८ औं अधिवेशनबाट अध्यक्ष पदमा गर्बुजा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अधिवेशन बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेण्टमा सम्पन्न भएको थियो। ८ औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लाल पुन, उपाध्यक...
-
रघुगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वु...
-
दोस्रो परिवर्तन कप सुरु
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोट स्थित परिवर्तन युवा क्लबद्वारा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सुरु भएको छ । बिहिवार वडा अध्यक्ष भेजेन्द्रमान पुन मगरले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले मेला शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । स्थानीय स्तरमा ...
-
४५ औं रनिङ कपको उपाधि पुरुषतर्फ नव सिर्जना युवा क्लब र महिलातर्फ दुरलेक स्पोर्ट्स क्लबलाई
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -२, स्थित रुममा लाली गुराँस युवा क्लबद्वारा बडा दसैंको अवसरमा आयोजित ४५ औं रनिङ कप ,विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न पुरुषतर्फ भलिबल खेलको उपाधि नवसिर्जना युवा क्लब, खबाङ र महिलातर्फको उपाधि दुरलेक स्पोर्ट्स युवा क्लबले हात पार्न सफल भएका छन्...
-
कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज
जोमसोम । हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेक...
-
दग्नामका मृगौला पीडित अमृतलाई प्रवासबाट सहयोग
दग्नाम । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेका दग्नामका एक युवालाई रोजगारीका शिलशिलामा प्रवासमा रहेका दग्नामीहरुले आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ लाख ७१ हजार २ सय २५ रुपैयाँ अ...
-
नवमीमा भगवती कोतमा राँगोको मार हान्न ४ लाख ७१ हजार बोलकबोल !
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । बिहिबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको बढीबढाउमा रघुगंग...
-
धवलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो । पाँच पर्वतारोही सात हजार ...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 174
- Next Page »






















