म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण असोज २ गते बेलुकीको समयमा घर माथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर पुर्ण रुपमा क्षती पु¥याएको छ । पहिरोले घर पुरिदा पुर्ण रुपमा क्षति भएको छ । विस्थापीत परिवारलाई नेपाली कांग...
आर्थिक
-
-
नेपालमा वार्षीक ४ लाख मेट्रिकटन प्याज खपत
काठमाडौं । नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्नेदेखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ । खपत बढ्दै जाने तर उत्पादन कम हुने स्थिति ...
-
आन्तरिक राजस्व बढेन
धनगढी । लकडाउन खुलपनि आन्तरिक राजस्व संकलनमा बृद्धि हुन सकेको छैन । आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेपनि दोस्रो महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको हो । कार्यालयले आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनामा तोकिएको लक्ष्य भन्दा २६ प्रतिशत बढी राजस्व ...
-
नेप्से २३ अङ्कले बढ्यो
काठमाडौँ । कारोबार सुरु नहुँदै नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २३ अङ्कले बढेको छ । प्रिओपनिङ सेसनमा हुने कारोबारको नाममा बजार परिसूचक एकैपटक २३ अङ्कले बढेर १ हजार ५ सय ९५ अङ्कबाट कारोबार सुरु भएको हो । बिहीबार बजार बन्द हुँदा बजार १ हजार ५ सय ७२ अङ्कमा रोकिएको थियो । दुई दिन बजार बन्द भएपछि आइतबार खुलेको बजार...
-
करोड लगानीमा हिदिमा अर्गानिक तरकारी खेती (फोटो/भिडिओ )
बेनी । उत्पादन छिटोे र छोटो समयमै आम्दानी हुने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधीको प्रयोग बढ्ढो छ । विभिन्न रासायनिक मल र विषादीयुक्त किटनाशक औषधी प्रयोगले गर्दा भान्सामा अर्गानिक तरकारी पाउन मुस्कील छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको छ भने एकातिर बिषादीयुक्त औषधी...
-
म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग
म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास अभियानमा सघाउन हाल काठमाण्डौमा र...
-
कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ ,कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान...
-
अब नेपालमै अलैँची प्रशोधन गरिने
इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकार...
-
अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार
काठमाडौं। उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी उद्धार भएको छ। प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् । गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर...
-
धवलागिरी र मालिका गाउँपालिकामा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई संघिय सरकारद्धारा दुई महिना पछि राहत
म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बाढी पहिरो पीडित परिवारले दुई महिना पछि संघिय सरकारको राहत पाएका छन् । गत असार २५ मध्यरातमा परेको अविरल बर्षातका कारण गएको बाढी पहिरोमा परेर ज्यान गुमाएका पीडित परिवारले संघिय सरकारबाट सो राहत पाएका हुन् । धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालि...


























