कमल खत्री बेनी,शनिबार पौष १९ गते । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा म...
आर्थिक
-
-
गणित पढाउने शिक्षकलाई तालिम
बेनी ,शनिबार पौष १९ गते । गणित विषयलाई सहज रूपमा सिकाउने भन्ने विषयमा म्याग्दीमा एक दिने कार्यशाला सञ्चालन गरिएको छ । परीक्षामा धेरै विद्यार्थीसमेत गणित विषयमा अनुत्तीर्ण हुने गरेको अवस्थामा विद्यार्थीलाई सजिलो विधिबाट आर्कषित गर्ने गरी बेस्ट एकेडेमी पोखराको आयोजना र म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको स...
-
अर्मनका मृर्गौला रोगी छन्त्याल बचाउ अभियानलाई दश लाख रुपैयाँ सहयोग
बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मंगला गाउँपालिका –५अर्मन ,नेताका मृर्गौला पिडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । विगत बीस महिनादेखी मृर्गाैला रोगबाट ग्रसित छन्त्याललाई म्याग्दी मगर समाज काठमाण्डौं उपत्यका र अर्मन समाज काठमाण्डौंको पहलमा दश लाख रुपैयाँ सहयोग रकम प्राप्त भएको हो । सो ...
-
रिहगाद बहुद्धेश्यीय सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा पुनःछन्त्याल
बेनी,बुधबार पौष १६ गते । म्याग्दी सदरमुकाम बेनीमा संचालित रिहगाद बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडको १२ बार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सहकारीको मंगलबार बेनीमा सम्पन्न अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा पुनःगमान छन्त्याल चयन हुनुभएको छ । अध्यक्ष छन्त्याल संगै उपाध्यक्ष शान्ति पुन मगर,सचिव धनबहादुर छन...
-
ठेकेदार कम्पनी शर्मा युनाइटेडले पारिश्रमिक नदिएपछि मजदुर आन्दोलित
बेनी ,बुधबार पौष १६ गते । बेनी–जोमसोम–कोरला सडक निर्माणमा कार्यरत मजदुर आन्दोलित भएका छन् । राष्ट्रिय गौरबको आयोजना बेनी –जोमसोम सडक खण्ड अन्तर्गत गलेश्वर देखी भुरुङ्ग तातोपानी सडक स्तरोन्नती निर्माणमा कार्यरत मजुदर आन्दोलित भएका हुन् । गलेश्वर देखी भुरुङ्ग तातोपानी सडक खण्ड अन्तर्गत १९ किलोमिटर सडक निर्माणम...
-
शालीग्राम लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु
बेनी ,बुधबार पौष १६ गते । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा प्रधान कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । म्याग्दीका ब्यापारी, शिक्षक, उद्यमी, निर्माण व्यवसायी र सर्वसाधारणले सञ्चालन गरेको शालीग्राम जिल्लाकै पहिलो लघुवित्त संस्था हो । आर्थिक र बैकिङ क्षेत्रमा पछि...
-
उद्योग वाणिज्य संघ दरबाङ इकाईको छैठौं वार्षिक साधारणसभा
बेनी,शनिबार पौष १२ गते । म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ्ग बजार इकाईको छैठौं साधारणसभा सम्पन्न भएको छ । मालिका गाउँपालिका –६ दरबाङ्गमा रहेको सो दरबाङ्ग बजार इकाई समितिको शनिबार एक समारोहका विच छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले उद्य...
-
जन्मदिनमा शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग
बेनी ,शनिबार पौष १२ गते । यहाँका एक व्यक्तीले आफ्नो जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाइ सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका –४ सिंगा घर भइ हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका अभिषेक खड्काले आफ्नो १६ औं जन्मदिनमा हुने फजुल खर्च कटाएर शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । ...
-
एक हजार ८१ कर्मचारी देखाएर बन्द जुटमिलमा ५६ करोड भुक्तानी
न्यायाधीशको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले गत असोजमा बुझाएको प्रतिवेदनमा सरकार मौन काठमाण्डौं,सोमबार पुस ७ गते । विराटनगर जुटमिल बन्द भएपछि पनि शंकास्पद रूपमा एक हजार ८१ कर्मचारी खडा गरेर ५५ करोड ९२ लाख वितरण गरेको भनेर जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । विराटनगर उच्च अदालतका न्यायाधी...
-
म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष आचार्य महासंघको केन्द्रीय सदस्यमा निवार्चित
म्याग्दी ,आइतबार पुस ६ गते । म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य ९बाबुराम० होटल ब्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । सुर्खेतमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट आचार्य केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । बेनीको अस्पतालचोकमा रहेको होटल याकका सञ्चा...