• रुमका एक सय २५ जनाको निशूल्क स्वास्थ्य बिमा

    म्याग्दी ,विहिबार साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३...

  • गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)

    पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । हेर्नुहोस पूर्ण पाठ माननीय सभामुख मह...

  • गम्भीर बिरामी दनुवारलाई फोनिजको सहयोग

    उदयपुर ,शुक्रबार जेठ ३१ गते । उदयपुरका गम्भीर बिरामी पत्रकार रञ्जु दनुवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आर्थिक सहयोग गरेको छ । फोनिजको पहलमा संकलित ४५ हजार रूपैयाँ पत्रकार दनुवारकै निवास उदयपुर राजाबासमा हस्तान्तरण गरिएको हो । सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरूङ, महासचिव मनोज घर्तीमगर ...

  • बाख्रापालबाट सफल धनबहादुरको कहानी : विदेशबाट फर्किंदा ७ लाख ऋण, अहिले १४ लाख कमाइ

    ध्रुवसागर शर्मा /म्याग्दी,मंगलबार जेठ २८ गते । युरोपेली मुलुकको करिब डेढ दशकको बसाइलाई बिट मार्दै सात वर्षअघि ७ लाख रुपैयाँ ऋण बोकेर घर फर्किएका बेनी नगरपालिका–३ का ४२ वर्षिय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्न सफल भएका छन्। झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै चलचित...

  • जलजला गाउँपालिकामा स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्थास्थ्य सामाग्री वितरण

    बेनी,आइतबार जेठ २६ गते । पर्वतको जलजला गाउँपालिकाले स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्वास्थ्य उपचार सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको नौ वटै वडाका स्वयंम सेविकालाई लक्षित गरि स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको छ । आइतबार मल्लाज स्वास्थ्य चौकी र स्वास्थ्य चौकी र वाँसखर्क स्वास्थ...

  • दरबाङका होटेल व्यवसायीहरुलाई कुक तालिम

    दरबाङ,मंगलबार वेठ ७ गते ।म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा कुक तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र धौलागिरी प्राविधक शिक्षालय मुस्ताङ ,लेतेको प्राविधिक सहयोगमा हिमाल होटेलमा ५ गते देखी १४ दिने कुक तालिम सुरु भएको हो । तालिममा खानाका परिकार , पकाउने विधि तथा होटेल व्यवस्थापनका बारेमा ...

  • पर्यटकीयस्थल टोड्केमा सामुदायिक रिसोर्टको उद्घाटन (फोटो फिचर)

    म्याग्दी,अाइतबार बैशाख २९ गते । पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा निर्मित सामुदायिक लज शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको सामुदायिक लजको उद्घाटन गरिएको हो ...

  • बंगुरपालन तथा कुखुरापालन तालिम सकियो

    प्रताप बानियाँ म्याग्दी, शनिबार बैशाख २१ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बंगुरपालन तथा कुखुरापालन तालिम शुक्रबार सकिएको छ । नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीको आयोजनामा गत सोमबारदेखि बंगुर तथा कुखुरापालन तालिम सञ्चालन गरिएको थियो । राष्ट्रपति महिला उत्थान जिव...

  • व्यावसायिक बनाउन महिलाहरुलाई बंगुर तथा कुखुरापालन तालिम

    प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख १७ गते। नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा बंगुर तथा कुखुरापालन तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिमको बेनी नगरपा...

  • निर्माण व्यवसायी संघमा सल्लाहकार चयन

    बेनी मंगलबार बैशाख १७ गते । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्...