• १४.७ अंकले घट्यो नेप्से

    काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १४.७ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक २५५६ अंकमा कायम भएको छ । राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाए पनि बिहीबारको बजार घट्यो । यस दिन कारोबार रकम २ अर्ब ६३ करोडमा खुम्चिएको छ । हिजो २ अर्ब ६७ करोडको क...

  • राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले घटाए निक्षेपको ब्याज

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयन...

  • हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

    कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो । वन्यजन्तुबाट हुने क्षतिको...

  • सामलिङ्गको आईपीओ आजदेखि बिक्री खुला

    काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्...

  • बाढी–पहिरोबाट भत्केका घर बनाउन ३ देखि ५ लाख दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो। घर निर्माणका लाथि जग्गाको अभाव हु...

  • बाढी–पहिरोमा परेर मृत्यु हुनेका परिवारलाई २ देखि ४ लाखसम्म दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एकैघरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द...

  • न्यादी हाइड्रोपावरको आइपिओ शुक्रबार बाँडफाँट हुने

    काठमाडौँ । न्यादी हाइड्रोपावरको आइपिओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आइपिओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।न्यादी हाइड्रोपावरको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ...

  • तत्काल उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाले देशका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहतको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँडलाई सो निर्देशन दिनुभएको हो।गृहमन्त्री खाँडले विपद्को जोखिम कम ग...

  • १०१.९२ अंकले घट्यो सेयर बजार

    काठमाडौँ । सेयर बजारमा वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाको नकरात्मक असर देखिएको छ । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको हो । बजारमा तरलताको अभाव भइरहँदा वाणिज्य बैंकहरुले निक्षेपकर्ताको रकम तान्न निक्षेपको ...

  • बैंक तथा वित्तीय संस्थाहरु खुले

    बेनी। दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका हुन् । आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ ।  देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।  ...