काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औंल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताउनुभयो । अब बिजुली सस्तो बनाउने...
आर्थिक
-
-
करदाता सेवाप्रवाहमा २१ करोड भन्दाबढी राजस्व संकलन
काठमाडौँ । करदाता सेवा कार्यालय बेसीशहरमा एक आर्थिक अवधिमा २१ करोड बढी राजस्व संकलन भएको छ । लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएसँगै आर्थिक वर्ष २०७७/०७८ मा २१ करोड ८६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको हो । अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागअन्तर्गत आन्तरिक राजस्व कार्यालय दमौलीले गत असोज २२ गते बेसीशहरमा क...
-
श्रीलङ्कामा इनार खन्दा झन्डै १२ अर्बको नीलमणि फेला
काठमाडौं । श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । हल्का नीलो रङ्गको नीलमणि संयोगले फेला परेको हो । श्रीलङ्काको रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडी इनार खन्ने क्रममा उक्त मणि फेला परेको हो । उक्त मण...
-
३ दिनभित्र कर तिर्न काठमाडौं महानगरपालिकाको उर्दी
काठमाडौं । काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माइकिङ गर्दै आज (बुधबार)बाट ३ दिन भित्र अर्थात् साउन १६...
-
बनेपाबाट नगदसहित ११ जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले बनेपाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, हिरा लामा, चन्द्र लामा, थर्कमान लामा, किशोर अधिकारी, छिरिङ...
-
लाइन काटेर बक्यौता असुल
बागलुङ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण ...
-
एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी
काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्र...
-
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ साउन २० गतेदेखि खुल्ने
काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाा बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो । ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पााच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको ...
-
सुर्खेतमा नगदसहित ८ जुवाडे पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगबाट एकजना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट दुई लाख १४ हजार ९७० रुपैयाँसहित सोमबार साँझ उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जा...
-
मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेदेखि खुल्ने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरि...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 179
- Next Page »

























