धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनको बिहीबार ...
समाज
-
-
जन्मदिनमा विपन्नलाई सहयोग
अनिल पौडेलम्याग्दी । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ । पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अबोध बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ । विदेशमा रहे...
-
कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन:सरकारका प्रवक्ता
काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् । ‘उहाँलाई सामाजि...
-
निगमका १५ जना कर्मचारीमा कोरोना संक्रमण
काठमाडौ । नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो । अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र नेपालगंज...
-
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही र कास्कीका १–१ जना रहेका छन् ।कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११ की ३२ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महि...
-
बुटवल कोरोना अस्पतालमा थप एक जना संक्रमितको मृत्यु
रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत अर्की एक जना संक्रमित महिलाको बिहीबार बिहान मृत्यु भएको छ । गत भदौ १ गते अस्पतालमा भर्ना भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘साउन २६ मा सं...
-
पहिरो पीडितलाई नर्वेबाट आर्थिक सहयोग
बेनी । नर्बेमा रहेका म्याग्दीलीहरुले गृहजिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।नर्वेको ओस्लोमा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् । बिमका पहिरो पिडितका लागि एक लाख रुपैयाँ माल...
-
सन्दीपले दुई विकेट लिएपनि जमैका पराजित
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल)टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका छन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्...
-
जनसेवा प्रहरी वृतका ८ प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं । महानगरीय प्रहरी वृत जनसेवामा कार्यरत ८ जना प्रहरीमा कोरोना भईरस संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका प्रहरीलाई महाराजगञ्ज स्थित प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । पूर्वबाट तालिम सकेर फर्केका ४ जना प्रहरी सहायक निरीक्षक ९अस...
-
पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्ष...
























