बेनी । नेपाली काँग्रेस म्याग्दीले जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापनी र मालिका–७ बिमका पहिरो पीडितलाई खाद्यान्न राहत सामग्री सहयोग गरेको छ । गत २५ गते रातिदेखी परेको अविरल बर्षाका पछि बस्ती माथिबाट खसेको पहिरोका कारण विस्थापित धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिका– ६बिमका १ सय ९४ घरपरिवारलाई चार लाख ३...
समाज
-
-
मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालीका –४ बरंजाको महेश देखि न्युखोला जोड्ने मोटरबाटो निर्माण कार्यका लागि स्थानीयबासीबाट ४ लाख ५० हजार बढि आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका– ४ हाल पोखरा निवासी रुकमन्ड चोचाङ्गीले १ लाख ३ हजार ३ सय तेत्तीस रुपैयाँ , मंगला गाउँपालिका–४ हाल युके निबासी अमर बहादुर पुर्जाले १ लाख १...
-
म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो
बेनी । म्याग्दीमा बिहिबारदेखी दुधको मुल्यमा वृद्धी भएको छ । म्याग्दी दूध उत्पादक तथा डेरी ब्यवसायी समितिको असार २० गतेको बैठकको निर्णय अनुसार साउन १ गते देखि लागू हुने गरि दूध र दहिमा प्रती लिटर २० रुपैयाँ मूल्य बढाइएको हो । file photo वृद्धि भएपछि दुधको मूल्य १०० र दहिको मूल्य १२० रुपैयाँ भएको छ । करिब ५ बर्ष प...
-
मराङका पहिरो पीडितलाई अष्ट्रेलियाबाट त्रिपाल सहयोग
बेनी । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्डाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देली हरुको संस्था म्याग्दी सेवा समाजले ७५ थान त्रिपाल सहयोग गरेका छन् । पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङका पूर्ण रुपमा विस्थापित र जोखिमपूर्ण अवस्थामा रहेकालाई लक्...
-
पहिरो पीडितलाई डेनमार्कबाट करिब साढे दुई लाख सहयोग
बेनी । असार २५ गतेको अविरल बर्षासँगै गएको बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार र विस्थापितलाई डेनमार्कमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको बेनी नगरपालिका– ५ पुलाचौर घर भई हाल डेनमार्कमा रहनुभएका कृष्ण पौडेल, बेनपा –६ का हरी क्षेत्री, शोभा बानियाँ, बेनपा –४ तातोपानीका रविन श्रेष्ठ, उषा पुन म...
-
पिपलबोट युवा क्लबद्वारा मृगौला रोगी घर्तीलाई आर्थिक सहयोग हस्तान्तरण
अमित बिश्वकर्मा, बेनी । बिशेष घर्ती बचाउँ अभियान संचालन गरिरहेको पिपलबोट युवा क्लब जलजला- ३ पर्बत बेनीले १ लाख ३० हजार ७ सय ५९ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । श्याम ए क्षेत्रीको नेतृत्वमा मकाउ ( SAR) मा कार्यरत नेपाली तथा मोना मकाउका पदाधिकारीबाट संकलन गरिएको ६१ हजार ६ सय रुपैयाँ सहित क्लबले घरदैलो गरि उठाएर सो...
-
बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग
बेनी ,आइतबार असार २७ गते ।स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका प्रतिनिधि खेम केसी , रबि कार्की ,छबी आचार्य,नवीन केसी र सतीष श्रेष्ठ र जगत गैरेले बेनीमा आइतबार एक कार्यक्रमका बिच ज...
-
लायन्स फाउन्डेसनद्वारा जनकल्याण माविलाइ आर्थिक सहयोग
अमित विश्वकर्मा बेनी ,बुधबार असार २४ गते ।नेपाल लायन्स फाउन्डेसनले म्याग्दीको बेनि नगरपालिका –५ ,पुलाचौरमा रहेको जन कल्याण माबिलाइ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठमाण्डौं धौलागिरीका अध्यक्ष लायन बेदनाथ सुबेदिले बिद्यालयका प्रधानाध्यापक कमल पौडेललाइ पचास ह...
-
मोना साइप्रसको अध्यक्षमा रोका मगर
म्याग्दी ,बुधबार असार २४ गते ।साइप्रसमा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) गठन गरिएको छ । लोकराज रोका मगर अध्यक्षतामा मोना साइप्रस गठन गरिएको हो । मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र...
-
बाबियाचौरका घरधनी खत्री दम्पत्तीद्धारा उन्नति लघुवित्त वित्तिय संस्थालाई असार महिनाको घरभाडा छुट
बेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको मंगला गाउँपालिका–२ ,बाबियाचौरका खत्री दम्पत्तीले उन्नती लघुवित्त वित्तिय संस्था लि। बाबियाचौर शाखालाई एक महिनाको घरभाडा छुट गर्नुभएको छ । घरधनी पदम बहादुर खत्री र आशा कुमारी खत्रीले आफ्नो घरबाट कार्यालय संचालन गर्दै आएको सो संस्थालाई असार महिनाको घरभाडा छुट गर्नुभएको हो । ...


























