बेनी बुधबार फागुन १५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको ...
समाज
-
-
ज्यामरुककोट समाज नेपालद्धारा गरिब तथा असहायलाई ४० हजार सहयोग
ध्ुा्रबसागर शर्मा म्याग्दी मंगलबार फागुन १४ गते ज्यामरुककोट समाज नेपालले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका तीन जना गरिब तथा असहाय बालबालिका र व्यक्तिको पढाई खर्च र उपचारका लागि रु ४० हजार सहयोग गरेको छ । रोजगार,अध्ययन र बसाइसराइ लगाएतका कारणले ज्यामरुककोटबाट देश विदेशका विभिन्न ठाउँहरुमा पुगेका ज...
-
व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण र सुकुम्वासीलाई घर दिने अभियान
ध्ुा्रबसागर शर्मा म्याग्दी, सोमबार फागुन १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी पोखरी निर्माण गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ६ को छापमा एक लाख ५० हजारको लागतमा...
-
प्रहरी सबैको नजरमा रहरलाग्दो बन्दै गएको छ ःप्रनाउ मरासिनी
बेनी आइतबार फागुन १२ गते । म्याग्दी आउनुभएका प्रहरि नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले नेपाल प्रहरी सबैको रहरलाग्दो बन्दै गएको बताउनुभएको छ । आइतबार पत्रकारसंगको भेटको कार्यक्रममा बोल्नुहुदै प्रनाउ मरासिनीलो यस्तो बताउनुभएको हो । ‘पहिले संगठनमा केहीको गलत प्रवृतिका कारण आम सर्वसाधरण नागरिकको नजरमा घिनलाग्द...
-
क्षत्री समाज म्याग्दीको १३औं वार्षिक साधारणसभा
बेनी आइतबार फागुन १२ गते । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज म्याग्दीको शनिबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सबै जातजातिको सहकार्यबाट नै समाज व...
-
सुनचाँदी व्यवसायी संघद्धारा जिल्ला प्रहरीलाई टेलिभिजन सहयोग
म्याग्दी, सोमबार फागुन ६ गते । म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । आईतवार आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, संघका पूर्व अध्यक्ष...
-
गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई पोसिलो जाउलो प्रदर्शनी
म्याग्दी शनिबार फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित रनबाङमा शुक्रबार पोसिलो जाउलो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा ग्रामीण भेगका गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई लक्षित गरेर पोसिलो जाउलो प्रदर्शनी गरिएको हो । कार...
-
गुर्जामा वन संरक्षण तथा अवैध वन्यजन्तको चोरी ,शिकार रोक्न स्थानियले बनाए नियम
बेनी शुक्रबार फागुन ३ गते । जिल्लाको सबैभन्दा दुर्गम भेगमा रहेको गुर्जामा वन तथा वन्यजन्तुृ संरक्षणका लागि स्थानियले नयाँ नियम बनाएका छन् । धौलागिरी गाउँपालिका वडा नं १ गुर्जाको आयोजनामा बिहिबार बसेको भेलाबाट विभिन्न नियम निर्माण गरेका हुन् । स्थानिय युवा क्लब, आमा, समुह तथा वडा कार्यसमिती विचमा भएको भेलाले ...
-
प्रथम सहिद लखन थापा मगरको स्मृतिमा रक्तदान
साधन राम्जाली मगर बेनी बिहिबार फागुन २ गते नेपालका प्रथम सहिद लखन थापा मगरको सहिद स्मृति दिवसमा रक्तान गरिएको छ । थापा मगरको १ सय ४२ लौं स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र जिल्ला रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो । सदरमुकाम सहिद ...
-
कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास
सन्तोष गौतम बेनी बुधबार फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । तस्विर : रिखार दैनिक कोठा भा...