पोखरा,शुक्रबार चैत २१ गते । पोखरास्थित ल्याबमा परीक्षण गर्दा भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि मात्र जडान गरिएको सो मेसिनमा कोरोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो । बारम्बार गरिएको रिपोर्टका आधारमा विश्लेषण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको एक चिकित्सकले जानकार...
समाज
-
-
बागलुङ्गकी कोरोना संक्रमित युवतीका परिवारका ४ जनाको रिपोर्ट नेगेटिभ
बागलुङ ,बुधबार चैत १९ गते । कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटाका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सापकोटा, उनका परिवार र सापकोटा संग संगै आएका गरि १० जनाको स्वाब परिक्षणको लागि काठमाडौ पठाएको थियो । परिक्षणका लागि पठाईएको मध्ये अन्सुका ...
-
धवलागिरी गाउँपालिकाका युवाहरु कोरोना विरुद्ध सचेतना अभियानमा
बेनी, बुधबार चैत १९ गते । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९)कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मु...
-
बिममा विपन्न, बेसहारा तथा मजदुर परिवारलाई खाद्यान्न र साबुन सहयोग
बेनी ,मंगलबार चैत १८ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा खाद्यान्न सामाग्री वितरण गरिएको छ । वडा कार्यालयको संयोजकत्वमा वडा अध्यक्ष रेशम जुग्जाली ( सुविन) ,स्थानीय पाँच युवा क्लब ,समाजसेवी तथा विभिन्न स्थानीय संघसंस्थाको सहयोगमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड –१९ )को कारण देशमा ग...
-
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारको आग्रह
काठमाडौं,आइतबार चैत १६ गते । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरका...
-
बागलुङकी एक किशोरीमा कारोना भाइरस संक्रमण भएको पुष्टि
काठमाडौं ,शनिबार चैत १५ गते । बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ...
-
छहारी युवा क्लवद्धारा ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न वितरण
म्याग्दी,विहिबार चैत १३ गते । म्याग्दीको मालिका गाउपालिका–४ फुलबारीको छहारी युवा क्लवले विपन्नलाई खाद्यान्न सहयोग गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामा लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका छ घरपरिवारलाई सहयोग गरिएको क्लबका अध्यक्ष सुजन हमालले जानकारी दिनुभयो । प्र...
-
मालिका गाउँपालिकाद्वारा आइसोलेशन वार्ड स्थापना
कोरोना भाइरस विरुद्ध उच्च सतर्कता बेनी ,सोमबार चैत १० गते । नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा म्याग्दीको मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा आइसोलेशन वार्ड स्थापना गरेको छ । गाउँपालिकाले वडा नं ६दरबाङ्ग,छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा नोबल कोरोना भाइरसबाट संक...
-
चलचित्र पत्रकार सङ्घको अध्यक्षमा सिटौला
काठमाण्डौं,मंगलबार चैत ०४ गते । चलचित्र पत्रकार सङ्घ नेपालको आठौँ केन्द्रीय महाधिवेशन सोमवार सम्पन्न भयो । नयाँ कार्य समितिको लागी महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा जीवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा, उपाध्यक्ष सङ्गठनमा कुबेर डङ्गोल, महासचिवमा समीर ब...
-
अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी
सुरेन गुरुङ पोखरेबगर ,शनिबार फागुन १७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउ...

























