• बाम–लोकतान्त्रिक गठबन्धनको बरंजामा घरदैलो अभियान

    बेनी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आइतबार मंंगला गाउँपालिका– ३ ,र ४ , बरंजामा निर्वाचन सम्बन्धी बैठक, वडा समितिको परिचालन र घरदैलो अभियान गरिएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’, प्रदेश...

  • स्तन क्यान्सर पीडित मञ्जुलाई मोना नेदरल्याण्डको आर्थिक सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँकी स्तन क्यान्सर रोगबाट पीडित मन्जु बिकलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना नदरल्याण्डले मञ्जुलाई उपचारको लागि ५४ हजार रुपैयाँ सहयोग गरेको हो । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुबाट सो रकम सं...

  • विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने गठबन्धनका दलको प्रतिवद्धता

    म्याग्दी । नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले म्याग्दीलाई विकासको नयाँ उचाई दिने प्रतिवद्धता जनाएका छन् ।आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध तीन दलका जिल्ला नेताहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर गठबन्धनको ...

  • एयर पेस्तोलमा चम्किदै म्याग्दीकी रेनु

    बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला १० मिटर एयर पेस्तोलतर्फ म्याग्देली चेली रेनु रिजालले दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ । काठमाडौंको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट म्याग्दीकी रेनु रिजाल,बागलुङकी श्रृया केसी र निस्मा पौडेलले द्धितीय स्थान प्राप्त गर्नुभएको हो । प्रतियोगि...

  • आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि

    प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्...

  • लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा

    बेनी । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले शुक्रबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रिया गरेका छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बिरले अबको पाँचबर्षभित्र प्राथकित...

  • नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलको उपाधी एपीएफलाई (तस्बिर/भिडिओ )

    बेनी  ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो । पहिलो र दोस...

  • कीर्तिमान सहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण

    पोखरा । तीन राष्ट्रिय कीर्तिमानसहित तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक जितेकी छिन् ।पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कम...

  • राष्ट्रिय महिला भलिबलको फाइनलमा एपीएफ र पुलिस भिड्ने

    बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । यो संगै बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीक...

  • गण्डकीलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश (तस्बिर/भिडिओ)

    बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मंगलबार बेनी स्थित खुल्ला मञ्चमा भएको सेमिफाइनल खेलमा सोझो तीन सेट हात पार्दै पुलिस क्लब विजयी भएको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थिय...