• धनगढीका मतदान अधिकृत भट्ट घाइते

    धनगढी । धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् । भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु।प ०१–००१ च२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैल...

  • निर्वाचन आयोगले सोध्यो मन्त्री आलेलाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको ...

  • सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ

    सुर्खेत । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका(११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वड...

  • मतदान गर्न जाँदा यी कुरा नगर्न आयोगको आग्रह

    काठमाडौँ । वैशाख ३० गते मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदाता उम्मेदवार र आयोगबाट अ...

  • नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा

    काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा हुनुभएको छ । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उहाँलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो । चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उहाँलाई सोधपुछ गरेको थियो । यसअघि पार्टीक...

  • माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच फेरि झडप हुँदा ५ जना घाइते

    दाङ । रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच फेरि झडप भएको छ। मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो।उक्त झडपमा पर...

  • तिब्बतसँग जोडिएका हुम्ला र डोल्पाका सीमा नाका ३० गते रातिसम्म बन्द

    सुर्खेत । शुक्रबार हुने स्थानीय तहको निर्वाचन लक्षित कर्णालीमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । जस अन्तर्गत तिब्बततर्फ हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको त्यहाँ सुरक्षा अधिकारीहरूले बताएका छन् । १० जिल्ला रहेको कर्णालीको भारतसँग सिधा खुला नाका छैन । दक्षिणतर्फ बाँके र बर्दिया...

  • विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने

    काठमाडौँ । सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा ग...

  • पृथ्वीसुब्बा गुरूङले हटाए मौन अवधिमा भोट मागेको भिडिओ

    काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले मौन अवधिमा पोष्ट गरेको भोट माग्दै गरेको भिडिओ फेसबुकबाट हटाउनुभएको छ । गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गर्नुभएको थियो । उक्त भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल ग...

  • मेरो नामका नक्कली ट्विटर ह्यान्डलमार्फत गलत सूचना सम्प्रेषण हुँदैछ : घिसिङ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खुलेका नक्कली ट्विटर ह्यान्डलबाट अफवाह फैल्याउने काम भइरहेको बताउनुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली ट्विटर हृयान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प...