• एमालेको चुनावी सभा जारी

    नेकपा एमालेका नेता तथा उम्मेदवाहरुले नीति निर्माणको साथसाथै अन्नपूर्ण गाउँपालिकाको विकासमा जोड दिने बताएका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी कार्यक्रमअन्तर्गत आज (शनिवार) उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवा र २ भूरुङ तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । ...

  • म संसदको सेवा र सुविधाका लागि उम्मेद्वार भएको होइन–खम्बिर

    बेनी । बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा योगदान गर्न नसक्नेले देखाएको सपनामा विश्वास गर्दा जिल्ला पछि पर्ने बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष...

  • रुम ,चिमखोला र पिप्लेमा एमालेको चुनावी सभा

    म्याग्दी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ । नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा सं...

  • रसिलो म्याग्दीका लागि हसिँला खम्बिर

    म्याग्दी । म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा 'खम्वीर' को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रया...

  • पत्रकार बूढामगरलाई ज्यानमार्ने धम्की

    म्याग्दी । बागलुङका सक्रिय पत्रकार एवम् नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ ।स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलोज सहित ज्यान मार्ने धम्की आएको पत्रकार बूढाथोकीले बताए ।गत शुक्रवार राती म्यासेन्जरमा अश्लिल गाली सहित ज्यान मा...

  • जनप्रिय माविको नवनिर्मित भवन उद्घाटन (फोटो फिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन उद्घाटन गरिएको छ ।गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उद्घाटन गरिएको हो । नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्...

  • ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उम्मेद्वारहरुको प्रतिवद्धता

    बेनी। आगामी मंसिर ४मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उम्मेद्वारलेम्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् ।धवलागिरी गाउँपालिकाको मुदी, मुना, ताकम र धारापानीमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनिह...

  • विमको एकिकृत वस्तीमा प्रवेशद्वार उद्घाटन

    म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्य समितिको आयोजनामा शनिबार मालिका गाउँपालिका –७ विममा रहेको एकिकृत वस्तीमा निर्माण भएको प्रवेशद्वारको उद्घाटन गरिएको छ । मोना एकिकृत बस्ती प्रवेशद्वारको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, म्याग्दी प्रवासी नेपाली संघ मोनाका अध्यक्ष अमर छन्त्य...

  • सिंगामा एमालेबाट निर्वाचित पुर्व गाविस उपाध्यक्ष माओवादी प्रवेश

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४, डाडाखेतका नेकपा एमालेका नेता भिमबहादुर मल्ल शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मंसिर ४ गते हुन लागेको चुनावको प्रचारका लागि बाम लोकतान्त्रिक गठबन्धनले सिंगामा आयोजना गरेको सभामा मल्ल माओवादी प्रवेश गर्नुभएको हो । मल्ल वि.स. २०५४ को स्थानीय निकाय निर्वाचनमा नेकपा एम...

  • विकास र परिवर्तनका निम्ति गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ: गर्बुजा

    बेनी । म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन ।शुक्रबार वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा ‘खम्बिर’ ...