• नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा पुनको उम्मेद्वारी

    म्याग्दी । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेद्वार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । ...

  • रूसी आक्रमणको दुई महिनापछि युक्रेन पुगे दुई अमेरिकी मन्त्री

    एजेन्सी । अमेरिकामा दुई जना मन्त्री रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लियोड अस्टिन आइतबार राजधानी किएभ पुगेका हुन्। उनीहरूले किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। रूसले...

  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ४४ पीसीआर परीक्षणमा ११ जना र १ हजार १ सय ११ एन्टीजेन परीक्षणमा २जना गरी १३ जना संक्रमित फेला परेको हुन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । क...

  • विद्युत खपत बढाउन नेपाली सेनालाई मन्त्री भुसालको आग्रह

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्न अनुरोध गर्नुभएको छ । आइतबार भएको भेटवार्तामा विद्युतको विकास तथा खपतका विषयमा छलफलमा भुसालले प्रधानसेनापतिलाई विद्युत् खपत बढाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ। भुसालले सेना...

  • काठमाडौँ, विराटनगर र पोखरामा चारजनाले गरे मेयरमा मनोनयन दर्ता

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्म...

  • चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन्।निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए। सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीक...

  • डब्ल्युएचओका महानिर्देशक डा गेब्रेयसको नेपाल भ्रमण फलदायी : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपालमा भ्रमण फलदायी रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा.गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताउनुसभएको हो। ड...

  • केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

    मकवानपुर । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो ।आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिनुभएको हो । रातोपाटीबाट...

  • मेलम्चीको पानी पुनः वितरण सुरु

    काठमाडौँ । मेलम्चीको पानी धारामा पुनः वितरण सुरु गरिएको छ । बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गर्नुभएको हो । मन्त्री चौधरीले गत च...

  • स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

    काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुने छ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । यी दुई दिन बिहान १० ब...