केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

मकवानपुर । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो ।आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिनुभएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार