काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरु विदेशमा जाँदा त्यह...
समाज
-
-
७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न ...
-
पूर्वमन्त्री आलमको रिट आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ । पूर्वमन्त्री अफताब आलम विरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । शुक्रबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आलम विरुद्ध विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी...
-
हेटौंडाको पोल्ट्री फर्ममा बर्डफ्लु, ३ हजार ४५३ वटा कुखुरा नष्ट
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा कुखुरा नष्ट गरिएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा...
-
नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११ औं संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ। अर्थ र कानून मन्त्रालयबाट सहमति...
-
लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरुले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसक...
-
एसएसपी बास्तोलालाई कर्णाली प्रदेशको सुरक्षा जिम्मेवारी
काठमाडौँ । कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलालाई सरुवा गरिएको छ । कर्णालीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर आइतबारबाट अवकाशमा जाँदै छन् । ३० वर्षे सेवा अवधि पुरा गरेर वैशाख १८ मा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै उहाँ अवकाशमा जान लाग्नुभ...
-
आलमको मुद्दा माथेमा र सुवेदीको इजलासमा
काठमाडौँ । पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ आज हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । तर, यसअघि पटक पेसी तोकिए पनि एक पटक पनि सुनुवाइ भएकै छैन । ...
-
ललितपुर महानगरद्वारा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरू
काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्रका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । महानगरको पूर्व योजना अनुसारनै नगरभित्र निःशुल्क एम्बुलेन्स, दमकल, शववाहन सुरू गरेको महानगरपालिकाका निवर्तमान मेयर चिरीबाबु महर्जनले बताउनुभयो। महानगरले २४ सैं घण्टा दमलकसँगै एम्बुलेन्सले पनि...
-
मनाङमा मतपत्र र परिचयपत्र हेलिकोप्टरबाट ढुवानी
लमजुङ । हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ ।सेनाको हेलिकोप्टरमार्फत् ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको सेनाको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी रवि...





















