• सिद्धार्थ माविलाई तीन लाख ७० हजार रुपैयाँ सहयोग (फोटो फिचर)

    म्याग्दी । यहाँका तीन जना बृद्धबृद्धाले ८४ पुजाको अवसरमा  विद्यालयलाई नगद सहयाेग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख र उहाँकी श्रीमति धनमाया पुनले एक लाख तथा सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही च्युरीबोट स्थित सिद्धार्थ मा...

  • सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाए कारबाही गर्ने साइबर ब्‍यूरोको चेतावनी

    काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको छ । शुक्रबार साइबर ब्‍यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प...

  • थप १२६ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ३३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • नेपाल र माल्दिभ्सले मिलेर काम गर्न सक्छन् : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले माल्दिभ्स र नेपालले मिलेर काम गर्न सक्ने बताउनुभएको छ । नेपालका लागि माल्दिभ्सका गैर आवासीय राजदूत डा-हुसैन नियाजसँगको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खतिवडाले नेपाल र माल्दिभसबीचको सम्बन्ध निकै पुरानो भएको बताउँदै व्यापार, लगानी, पर्यटन...

  • संघीय सरकारले सम्पदाहरुको संरक्षणमा चासो दिएन : मेयर शाक्य

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गर्नुभएको छ । मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताउनुभएको हो । शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्...

  • कमिसन नबढाएको झोकमा पेट्रोल व्यवसायीद्धारा ढुवानी बन्द

    काठमाडौँ । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन...

  • एन्फाको लिग कमिटीको संयोजकबाट शर्माले दिए राजीनामा

    काठमाडौँ । एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले राजीनामा दिनुभएको छ ।नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौँ रेजर्सका निर्देशक रहनुभएको शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाउनुभएको छ । नेपाल सुपर लिग दोस्रो संस्करणमा काठमाडौँ रेजर्समा...

  • कावासोतीमा मृत गैँडा फेला

    नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले...

  • त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई आकाशमा होल्ड गरिएको थियो ...

  • आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ : यादव

    काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताउनुभएको छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताउनुभयो । ‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, यो बिषयमा दुई चार दिनभित्र पार्टीको बैठक बसेर छलफल ग...