• थप ५२१ जनामा कोरोना संक्रमण, १० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ ...

  • ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन २ गते (सोमबार) ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । बैंकका अनुसार कुल...

  • नेप्सेमा १०१ अंकको गिरावट

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम १०१ दशमलव २४ अंकले घट्दै २७ सय सय दशमलव ३२ अंकमा झरेको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ ...

  • त्रिभुवन विश्वविद्यालयलाई अपराधीको अखडा नबनाऊ : डा.केसी

    काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले कुनै पनि हालतमा अपराधीविरुद्धको मुद्दा फिर्ता नलिन तथा विश्वविद्यालयमा कुनै पनि किसिमको आपराधिक गतिविधिलाई संरक्षण नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि ज्यान मार्ने उद्योगका दोषी...

  • बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० विद्यार्थी घाइते

    बुटवल । बुटवलको एभरेस्ट बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन्। एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसको ब्रेक भएपछि बसका चालक कृष्ण पुनले रूखम...

  • जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

    जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिनुभयो । कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्ट...

  • आजदेखि दैनिक एकपटक रेल सञ्चालन

    काठमाडौं । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनील...

  • गोरखा जिल्ला टुक्र्याएर दुईवटा बनाउने निर्णय

    पोखरा । केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो । उहाँले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताउनुभएको थियो । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बना...

  • कार्की कामु प्रधानन्यायाधीश बन्ने

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने हुनुभएको छ। कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन्। ६५ वर्षे उमेर हद लागु हुने व्यवस्था अनुसार कार्की आगामी...

  • प्रधानन्यायाधीशको प्रतिक्रिया : म खुसी नै छु

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो । संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ । त्यो अधिकार वहाँहरूले प्रयोग गर्...