काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहितामाथि प्रश्न उठाउनुभएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको रिजालको भनाइ छ । शुक्रबार विहान सामाजिक सञ्जालमार्फत उनले पालिका अध्यक्ष वा मेयरहरुले ...
समाज
-
-
निर्वाचन आयोगको निर्देशिकामा पोखराकी उपमेयर गुरुङको विरोध
पोखरा । निर्वाचन आयोगले हालसालै स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्दा यसअघि कार्यरत पदबाट राजीनामा दिनुपर्ने अनिवार्य सर्त अघि सारेको छ । चौतर्फी रुपमा उक्त निर्णयको विरोध र आलोचना भइरहेको छ । देशकै ठुलो महानगर पोखराकी उपमेयर मन्जुदेवी गुरुङले उक्त निर्देशिका पालना गर्न नसकिने बताउनुभयो । ‘स्थानीय पालिका कुनैपनि...
-
रुसी सेनासँग खाना र इन्धनजस्ता आधारभूत वस्तुको कमी : बेलायत
एजेन्सी । युक्रेनमा रुस हमलाको शुक्रबार २३ दिन पुगेको छ ।अब बेलायतको रक्षा मन्त्रालयले आफ्नो गोप्य सूचनाको आधारमा को युक्रेनमा आफ्नो हमला जारी राख्न रुसले निकै संघर्ष गर्नुपरिरहेको आँकलन गरेको छ । यो रिपोर्टमा रुसले युक्रेनमा विभिन्न खालको अड्चनको सामना गर्नुपरिरहेको बताइएको छ । साथै सिमित गतिशीलता र एयर सपोर्टको कम...
-
श्रीमानको कुटाइबाट घाइते भएकी श्रीमतीको मृत्यु
झापा । झापाको विर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ।बुधवार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए। खेमजुङको नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव भएको नभएको प्रहरीले जनाएको छ।अस्पतालमा उ...
-
दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते
मकवानपुर । मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसा...
-
म्याग्दीमा तोरन्ल्ह पर्व सुरु (फोटो फिचर)
बेनी । थकाली समुदायले आजदेखि तोरन्ल्ह पर्व मनाउन थालेका छन् । म्याग्दीमा थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर तोरल्न पर्व हर्षोल्लासका साथ पर्व मनाउन सुरु गरेको हो । तोरन्ल्ह पर्वको अवसर आयोजित कार्यक्रमको उद्घाटन गदैं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पित्रृको उद...
-
ह्याप्पी होली (फोटो फिचर)
बेनी । विहिबार फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। नेपालको पहाडी भेगमा आज मनाइँदैछ । कोरोनाभाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ। हेर्नुहोस् तस्बिरहरु : हिमाली जिल्ला म्याग्दी सहित देशका विभिन्न सहरमा होली खेल्नेहरूको भीड छ। जिल्लाको सदरमुकाम बेनीमा सां...
-
गुँरास संग रमाउँदै शिक्षक र विद्यार्थी (फोटो फिचर)
म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै गरेका शिख माविका शिक्षक र विद्यार्थीहरु । विद्यालय वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । यतिखेर घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्र लगायत म्याग्दीको लेकाली जंगलहरु राताम्यै छन् । ...
-
कांग्रेसबाट निर्वाचित ढोरपाटनका वडाध्यक्ष पुन एमालेमा प्रवेश
बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उहाँले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर जित्नुभएको थियो । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो । मंगलबार बुर्तिबाङमा आयोजित राष्ट्रिय युव...
-
चैतभित्रै काठमाडौँमा पानी पुर्याउनेगरी गरी काम गर्न मन्त्री चौधरीको निर्देशन
काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपानी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ । बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बा थान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थ...


























