• ६ महिनामा ४ खर्ब ६८ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म यस्तो विप्रेषण आप्रवाह ४६८ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५.५ प्रतिशतले कमी हो । अघिल्लो वर...

  • स्वास्थ्य केन्द्रको जग्गा व्यक्तिको स्वामित्वमा नामसारी

    पूर्वी नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन रहेको डेढ कठ्ठा जग्गा राष्ट्रिय आवास कम्पनी धनेवाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित ५ क कित्ता नम्बर ६१९२ को १ कठ्ठा १५ धुर जग्गामा आधारभुत स्वास्थ्य...

  • स्थानीय निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी

    वीरगन्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिनुभएको छ ।बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताउनुभयो । ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ ...

  • दाङमा फोहोरबाट ग्याँस उत्पादन सुरु

    दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा ...

  • स्थानीय तह निर्वाचनको तयारीबारे गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा निर्वाचन लक्षित बजेटबारे छलफल भएको बैठकमा सहभागी गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका ...

  • गैरकानुनी कार्यमा संलग्न १५४ जना विदेशी निष्कासित

    काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्कासन गरेको छ । २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्कासन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको...

  • कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

    सुर्खेत । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्ष...

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन–वे’ पूर्वतिरबाट जोड्न बुद्ध एयरको आग्रह

    काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्न बुद्ध एयरले आग्रह गरेको छ । एकै तर्फबाट उडान र जहाजको ‘ट्याक्सी–वे’ हुँदा एयर ट्राफिक स्वभाविक बढ्ने बताउँदै एयरले सो गल्ती नगर्न सरकारलाई आग्रह गरेको हो । राष्ट्रिय गौरवका आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

  • हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

    काठमाडौँ । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २...

  • नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा शाही

    सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनित हुनुभएको छ । मंगलबार संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो। शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्नुहुन्छ । यसअघि सचेतक रहेका सांसद हिमबहादुर शाही आन्तरि...