• रघुगंगा गाउँपालिकामा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न (तस्बिर/भिडिओ सहित)

    धनिलाल गर्बुजा मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँटमा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिका र लर्नको साझेदारीमा शुक्रबारदेखि संचालित दुई दिने विद्यालय सुधार सम्बन्धी कार्यशला गोष्ठि सम्पन्न भएको हो । बालबालिकाको सिकाई उपलब्धी बढाउन र व...

  • म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं बार्षिक साधारणसभा (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं  वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । दरबाङ ईङ्गलिस बोर्डिङ स्कुलको प्राङगनमा आयोजित साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले...

  • कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा गौचन

    बेनी । मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा बिमला गौचन चयन हुनुभएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुका मुखिया सपुत शेरचनको अध्यक्षतामा शुक्रबार सम्पन्न आमभेलाबाट गौचन अध्यक्षमा चयन हुनुभएको हो । संरक्षण समितिको उपाध्यक्षमा सपुत शेरचन ,कोषाध्यक्षमा सुर्जा गौचन ,सदस्य...

  • म्याग्दी यातायातको अध्यक्षमा थापा

    बेनी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लि.को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा थापा चयन हुनुभएको हो । थापा यसअघि कम्पनीको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । समिचिको सञ्चालकहरुमा सुमन श्रेष्ठ ,जानबहादुर केसी ,कृष्णबहादुर घर्ति ,चन्द्रबहा...

  • पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना(तस्बिरहरु)

    बगरफाँट । म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले दिवंगत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषमा एक लाख रुपैयाँ हस...

  • नेपाललाई श्रीलंका ११ को २३३ रनको लक्ष्य

    काठमाडौँ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट सामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गर्‍यो । श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १...

  • २०७९ सालको बिदा सार्वजनिक

    काठमाडौं । संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा रहेको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ । दशैंम...

  • थप ७७ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३ सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत...

  • जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली

    कास्की । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिनुभएको छ । उहाँले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गर्नुभयो । ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भन्नुभयो । उनीहर...

  • प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसद्‌मा छलफल हुने

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव संसद्‌मा अघि बढ्ने भएको छ । महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्‌मा छलफल प्रक्रिया अघि बढ्ने भएको हो । फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन समय तोक्नु हुनेछ ।संसद्को आइतब...