
विराटनगरमा कोरोनाले थप एक व्यक्तिको मृत्यु
विराटनगर । कोराना संक्रमण भएपछि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको रेखदेखमा रहेका एक व्यक्तिको सोमबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । भदौ…