• ३५ सय घुससहित वडासचिव पक्राउ

    काठमाडौँ । ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइ गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं ...

  • २९२५ अंकसम्म पुगेर घट्यो सेयर बजार

    काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । १४.५८ अंकले घटेर नेप्से २८७६ अंकमा कायम भएको छ । यस दिन कारोबार सुरु भएको ७ मिनेटमै परिसूचक २९२५ अंक पुगेको थियो । त्यसपछि केही घटेको नेप्से फेरि ११स् ३९ बजे २९२४ अंकमा पुग्यो । सो समयपछि बजार बन्द हुँदासम्म नै घट्न पुग्यो...

  • चिया बगान मासेर खनिएको सडक बन्द गरियो

    इलाम । इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ। नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन्। सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए। व्यक्तिगत प्...

  • जाल्पा सामुदायिक लघुवित्तको आईपीओ शुक्रबारदेखि निष्काशन गर्ने

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधार...

  • ओमिक्रोनबाट जुम्लामा कोही पनि गम्भीर अवस्थामा पुगेका छैनन्ः स्वास्थ्यकर्मी

    जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीको तेस्रो भेरियन्ट ‌ओमिक्रोन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा कोही पनि आएका छैनन्। महामारीको पहिलो र दोस्रो लहरमा जस्तो तेस्रो लहरको संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेको छैन। प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी ह...

  • मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज

    काठमाडौँ । नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका ...

  • दशरथ रंगशाला अगाडि खेलाडीहरूको प्रदर्शन

    काठमाडौं । खेलाडीहरुले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अगाडि प्रदर्शन गरेका छन् । खेलाडीहरूले खेलकुद परिषद्का सदस्य सचिव पद रिक्त रहेका कारण उत्पन्न समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् । खेलकुद परिषदमा सदस्य सचिवको नेतृत्व नभएपछि आफ्नो दैनिक अभ्यास र प्रशिक्षणमा समेत असर परेको भन्दै खेलाडीहरू सडकमा उत्रिएका...

  • मेचीनगरको एसएस फुटवेयरमा आगलागी

    काँकडभिट्टा । झापाको मेचीनगर नगरपालिका–६ मा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । बिहीबार दिउँसो एसएस फुटवेयरमा आगलागी भएको हो । बिजुली सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नगरपालिकाको दमकल बिग्रिएकाले छिमेकी नगरपालिका भद्रपुर र बिर्तामोडबाट दुई वटा दमकल आगो निभाउन आएका छन् । अहिले...

  • राष्ट्र बैंकले माग्यो ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण

    काठमाडौँ । नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित ...

  • स्थानीय चुनावको मिति तोक्न अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनीता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय त...