काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ हजार रुपैयाँ तिरेर खोप लगाएको दाबी गर्नुभएको छ । अघिल्लो ओली सरकारको पालामा अनुदानमा आएको निशुल्क खोप लगाउन आफूले ५ हजार रुपैयाँ तिरेको स्वास्थ्यमन्त्री खतिवडाले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा बताउनुभएको हो । तत्कालीन ओली सरकारको पालामा छिमेकी मु...
समाज
-
-
सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु
डोटी । दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ। कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले बताउनुभयो। शिक्षालय प्रम...
-
मनाङमा जनसङ्ख्या भन्दा बढी मतदाता
मनाङ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क वि।सं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो । वि.सं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख...
-
जनगणनाको तथ्यांकबारे टिकाटिप्पणी भएपछि विभागले भन्यो–जवाफ दिएर साध्य छैन
काठमाडौँ । तथ्यांक विभागले तथ्यांक संकलन सही र तथ्यपरक भएको दावी गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजामाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्यांक सही र तथ्यपरक भएको बताउनुभएको हो । तथ्यांकबारे वास्तविकता भन्दा बाहिर गएर अनावश्यक टिप्पणी गर्ने का...
-
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेतवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नुभएको थियो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घन्टा कुराकानी भएको जनाइएको छ । स्थानीय तहको निर्वाचन वैशाखबाट पर...
-
गुपचुप रुपमा प्रक्रिया टुंग्याएर क्यासिनोको लाइसेन्स बाँड्दै मन्त्री आले
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले गुपचुप प्रक्रिया टुंग्याएर होटलहरुलाई क्यासिनो सञ्चालनको अनुमति दिनुभएको छ । उहाँले पर्यटन मन्त्रालय सम्हालेपछि गुपचुप रुपमा प्रक्रिया टुंग्याएर ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको पर्यटन विभागले जनाएको छ । उहाँले मन्त्रालयसम्हालेपछि क्यासिनो सञ्चाल...
-
राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन नटुट्ने र राष्ट्रियसभाको निर्वाचनले पार्टीमा सुखद परिणामको संकेत गरेको बताउनुभएको हो । आगामी निर्वाचन...
-
अलैँची उत्पादनमा वृद्धि : किसानले भने पाएनन् उचित मूल्य
खोटाङ । जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा ...
-
जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदुर बेपत्ता
सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्। आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ। ...
-
६६ प्रतिशतलाई सहरी भन्नु हास्यास्पद : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नगरपालिका नामाकरण गरिएको स्थानीय तहका जनसंख्या जोडेर नेपालजस्तो पिछडिएको देशमा ६६ प्रतिशत जनसंख्यालाई सहरी भन्नु गलत हुने टिप्पणी गर्नुभएको छ । भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत् ६६ प्रतिशत जनसंख्यालाई सहरी मान्न नसकिने जिकिर गर्नुभ...


























