• बेनीमा योग दिबस मनाइयो

    बेनी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने बताउनुभयो । “नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ,” ...

  • गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा पुन चयन

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संचालक समितिको अध्यक्षमा बम बहादुुर पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न आश्रमको १० औँ कार्यकारी सभा तथा चौँथो अधिवेशनबाट पुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो ।आश्रम संचालक समितिको उपाध्यक्षमा टिकानन्द सुवेदी, सचिवमा ल...

  • बैतडीमा खोप कार्डबिना सरकारी सेवा लिन नपाइने

    बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरूद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेव...

  • प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने

    जनकपुरधाम । प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।त्यसका लागि नेपाली कांग्रेसका नेता स्व। महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठक...

  • म्याग्दीमा माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

    म्याग्दी । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक स्थान र सार्वजनिक से...

  • प्रधानमन्त्री कप : आर्मीको दोस्रो जित

    काठमाडौँ । विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । ११६ रनक...

  • एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘कोभिडको तेस्रो लहरवाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा वस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’...

  • करेन्ट लागेर एक इन्जिनियरको मृत्यु

    संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो । उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्य...

  • वीर अस्पतालका ३० भन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

    काठमाडौं । पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँनुहुन्छ । विभिन्न...

  • बताससँग गरिएको नारायणहिटीको सम्झौता रद्द गर्ने तयारी

    काठमाडौँ । सरकारले नारायणहिटी बरबार संग्राहलयभित्र बतास समूहले क्यान्टिन सञ्चालन गर्न गरिएको सम्झौता रद्द गर्ने तयारी गरेको हो । कानुनविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताससँगको ठेक्का सम्झौता...