• सर्वोच्च अदालत : फूलकोर्ट आज बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र...

  • थप ६७३४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ सय ४...

  • विगतमा जस्तो झ्वाट्ट यातायात बन्द नहोस् : यातायात व्यवसायी

    काठमाडौँ । यातायात व्यवसायीहरूले लकडाउन गर्नुपर्ने अवस्था आए आफूहरूसँग छलफल गर्न सरकारसँग आग्रह गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले लकडाउनको बेलामा जस्तो झ्वाट्ट यातायात बन्द गर्न उपयुक्त नभएको बताउनुभयो । उहाँले लामो दूरीको यातायातमा सिट संख्या अनुसारमात्र यात्रु बोक्ने गरिएकाले बन्द ...

  • अहिले लाइसेन्सको फारम भर्दा तीन वर्षपछि परीक्षा

    काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि अहिले आवेदन भर्नेहरुले सन् २०२४ को अक्टोबरसम्मको ‘भिजिटङ’ (एपोइन्टमेन्ट) मिति पाउन थालेका छन् । आवेदन बन्द भएको करिब एक वर्षपछि गत ८ कात्तिकमा लाइसेन्सका लागि आवेदन खुलेको थियो । अहिले कतिपय कार्यालयबाट सेवा लिने गरी फारम भर्दा प्रणालीले करिब ३ वर्षपछिको मिति पाइन थालेको हो...

  • लोहाकोट र मल्लादेवीमा फलाम अन्वेषण

    काठमाडौँ । खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ। विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो। विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित...

  • प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो

    काठमाडौं । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । ७८ भनेको दुई तिहाई भन्दा बढी हो । प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा प...

  • राष्ट्र बैंकद्वारा २० करोड रुपैयाँको ट्रेजरी बिल जारी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल बैशाख ६ गते परिपक...

  • तीन दर्जन किरात भाषा लेखन अब सिरिजङ्गा लिपिमा

    काठमाडौँ । लिम्बू भाषा तथा साहित्य लेखनमा समृद्ध किरात सिरिजङ्गा लिपि अबदेखि तीन दर्जनभन्दा बढी किरात भाषाहरु लेखनमा प्रयोग हुने भएको छ । किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था संवद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ...

  • कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र नि:शुल्क उपचारको माग

    काठमाडौं । कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई निस्शुल्क औषषि र उपचार लगायतको व्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेको छ। अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निस्शुल्क औषधि उपचारको ...

  • कर्मचारीमा कोरोना संक्रमण भएपछि श्रम मन्त्रीको पत्रकार सम्मेलन रद्द

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ । मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले भनेको छ– ‘श्रम, रोजगार...