किशोरीहरुमा हुने रक्तअल्पता घटाउने कार्यक्रमको लक्ष्य र उद्देश्य म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा आज (आइतबार)देखि किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु भएको छ । किशोरीहरुमा हुने रक्तअल्पता न्युनीकरण गर्नका लागि विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन थालिएको हो । नेपाल सरकारको स्वास्थ्य सेवाअ...
समाज
-
-
थप ४९६१ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार१५ हजार १ सय ३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३५...
-
माघ १५ सम्म फिल्म हल बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले आगामी माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै माघ १५ गतेसम्म जिमखाना पनि बन...
-
लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे बोल्यो सरकार
काठमाडौँ । लिपुलेकमा भारतीय सरकारले एकपक्षीय रूपमा सडक निर्माण गरेकोबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आइतबार सिंहदरबारस्थित पत्रकार सम्मेलनमा बोल्दै सरकार प्रवक्ता तथा सञ्चार प्रविधि तथा सूचना मन्त्री ज्ञानेन्द्र कार्कीले यसबारे धारणा सार्वजनिक गर्नुभएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर...
-
तीन तले घरबाट खसेर एक किशोरको मृत्यु
काठमाडौँ । भक्तपुरमा तीन तले घरबाट खस्दा एक किशोरको मृत्यु भएको छ। आइतबार मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली आँखा अस्पतालस्थित बस्ने १६ वर्षीय सौरभ महतो पञ्जियाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। धनुषा जनकपुर उपमहानगरपालिका–६ घर भई लोकन्थलीमा बस्दै आएका अ...
-
६० जना क्षमताको सुधारगृहमा ७३ बालबालिका
रुपन्देही । भैरहवास्थित बाल सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिँदा समस्या देखिएको छ । ६० जनाको क्षमता भएको सुधार गृहमा ७३ जनालाई राखिएको छ । झापादेखि रोल्पासम्म गरी १८ जिल्लाका बालक सुधारगृहमा छन् । धेरै बालक हुँदा उनीहरूलाई रात बिताउन पनि समस्या हुने गरेको छ । बाल सुधारगृहमा खाजा नास्ता, मनोपरामर्श, पठनपाठनको सुवि...
-
वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थित गरिँदै
कावासोती । वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो। उक्त सामुदायिक वनले आधुनिक मेसिनको प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्न थालेको छ। घाँसे ...
-
०७२ को भूकम्प अनुभवले बलियो संरचना बनेको छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ०७२ मा गएको भूकम्पपछिका अनुभवले मुलुकमा बलियो भवनलगायत संरचना निर्माण भएको बताउनुभएको छ। भूकम्प आएपछिका अनुभव र सबैको सहयोगबाट बलियो संरचना बनाउन सफल भएको पनि उनले बताए।भूकम्पपछि नेपालमा दक्ष जनशक्ति तयार भएकोसमेत उहाँले बताउनुभयो ।भूकम्पपछि हासिल गरेको अनुभव र सबैको सहयोगल...
-
नेपालबाट लगिएको सहायता सामग्री अफगानिस्तानमा राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण
काठमाडौँ । नेपालले अफगानिस्तानका लागि लगेको करिब १४ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान काबुल प्रस्थान गरेको थियो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको नेतृत्वमा पुगेको नेपाली ट...
-
३ प्रदेश जोड्ने पुल ९ वर्षदेखि लथालिंग
सुर्खेत । भारतीय नाकासहित देशका ३ प्रदेश जोड्ने उद्देश्यले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा निर्माण थालिएको पक्की पुल निर्माणको काम ९ वर्षदेखि अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले पुल लामो समयदेखि अलपत्र परेको हो । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने उद्देश्यले २०६९ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौ...






















