बेनी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा सञ्चालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिता– २०८१को तयारी तीब्र पारिएको छ ।म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ७,८ र ९ गते मालिका गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय...
समाज
-
-
मोना कतारको अध्यक्षमा भण्डारी
बेनी । रोजगारी ,व्यवसायी लगायत विभिन्न सिलसिलामा कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)कतारको अध्यक्षमा बाबुराम भण्डारी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभा तथा २२ औं वार्षिकोत्सवबाट भण्डारी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष भण्डारीको घर ज...
-
अन्नपूर्ण गाउँपालिकाद्धारा विद्यालयलाई सूचना प्रबिधिका सामाग्री वितरण
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको छ । हरेक शुक्रबारका दिन विद्यार्थीहरुलाई सूचना प्रबिधीका सामग्रीको प्रयोगबाट सिकाई र अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन थालिएको हो ।विद्यार्थीलाई स्वअध्ययन गराई सिकाईमा आत्मनिर्भर...
-
म्याग्दीका पत्रकार खत्रीलाई त्रिभुवन–अनिल स्मृति पत्रकारिता पुरस्कार
बेनी । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पोखरामा सोमबार भएको तेस्रो अधिवेशनको उद्घाटनका अवसरमा खत्री र गोरखाका अस्मिता सिम्खडालाई पुरस्कृत तथा दिवंगत चार जना पत्रकारका परिवारलाई मरणोप्रान्त सम्मान वितरण गरिएको थियो । २०७९ माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परि दिवंगत भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रि...
-
झाडी फाडेर सुन्तला बगान
म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन(बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ ,दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किन...
-
वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन पक्षमा काम गर्न सकेन : अध्यक्ष प्रचण्ड
म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रको मुख्य समस्या बनेको भष्ट्राचारलाई नियन्त्रण गर्न खोज्दा प्रतिकृयाबादीहरु एक भएको बताउनुभएको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै ने...
-
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ
म्याग्दी । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार बिहान पक्राउ गरेको...
-
निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुवेदी
बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौ जिल्ला अधिवेशनबाट सुवेदीको नेतृत्वमा १९ सदस्य नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रदिप गौतम, सचिवमा कमल शर्मा मरासिनी, सचिवमा तारा बानिया (जगत), कोषाध्यक्षमा गणेश पौडेल, सदस्यहरुमा संस्कृति श्...
-
सोले डाँडा महिला सहकारीको १२ औं वार्षिक साधारणसभा
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, च्युरीबोट स्थित सोले डाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार सम्पन्न वार्षिक साधारणसभाको मालिका गाउँपालिका उपाध्यक्ष एवं सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो । उपाध्यक्ष घर्ती मगर पु...
-
धवलागिरी गाउँपालिकामा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघको २२ देखि २४ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । मुनामा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २४ गतेसम्म धवलागिरी गाउँपालिकामा एचपिभी खोप अभियान सञ्चालन ...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 1152
- Next Page »


























