• दरबाङमा प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरु , खेलकुदले समाजमा एकता र आत्मविश्वास बढाउँछ : सांसद गर्बुजा

    दरबाङ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘ खम्बिर’ले खेलकुद प्रतियोगिताले मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा व्यापक प्रभाव पार्ने बताउनुभएको छ । बुधबार दरबाङमा नेपाल तरुणदल म्याग्दीद्धारा आयोजित प्रथम तरुण कपको उद्घाटन गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले यसको नियमित अभ्या...

  • आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइँदै

    काठमाडौँ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका व...

  •  पात्लेखेतले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि

    बेनी । प्रथम वडा कपको उपाधि पात्लेखेतले हात पारेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ,स्थित कोटगाउँमा आइतबार सम्पन्न प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–१० ,पात्लेखेतले जितेको हो । वडा कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको...

  • मोनाले मनायो १५ औं मोना स्थापना दिवस

    बेनी । म्याग्दीबाट विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिले पहिलोपटक मोना डे मनाएको छ । १५ औं मोना स्थापना दिवसको अवसरमा जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित विशेष स्रोत कक्षाका विद्यार्थी अध्ययनरत तीनवटास्रोत कक्षाका ४२ विद्यार्थीला...

  • फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा

    म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बु...

  • कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका पहिलो

    बेनी । म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको हो । आयोगले विभिन्न १७ वटा ...

  • द क्लिफमा मेगा ट्रोल सञ्चालनमा

    पर्वत । पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न...

  • मालिका गाउँपालिकाको गाउँसभाको हिउँदे अधिवेशनबाट तीन विधेयक पारित

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाले तीन वटा विधेयक पारित गरेको छ । दुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन–२०८१, प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन–२०८१ पनि पारित गरेको हो । बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पारि...

  • म्याग्दीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउदै ( भिडिओ)

    बेनी । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको जानकारी गराएका...

  • दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकालाई

    म्याग्दी। म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले जितेको छ । मङ्गलबार जिल्लाको बेनीमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा विजयी भएको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सात स्वर्ण, १० ...