म्याग्दी।मंगला गाउँपालिका म्याग्दीको आयोजनामा शनिवार बाबियाचौरमा महिलाहरुलाई लक्षित गरी उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता तथा सशक्तिकरण’ भन्ने मूल नारासहित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस–२०८१ को अवसरमा तालिम सञ्चालन गरिएको हो । ग्रामीण भेगका महिलाहरुलाई उद्घ...
समाज
-
-
धवलागिरि गाउँपालिकामा संयुक्त बजार अनुगमन, म्याद सकिएका अखाद्य पेयपदार्थहरु धेरै भेटियो
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा धारापानीमा शुक्रवार संयुक्त बजार अनुगमन भएको छ । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्व...
-
म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बेनी । म्याग्दीको मुदी र बागलुङको खुङ्खानी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ३ : १४ बजेको समयमा म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसैगरी बिहान ६ बजेर २० मिनेटमा बागलुङको तमानखोला गाउँपालिकाको खुङ...
-
नेपाल किसान महासंघ म्याग्दीको अध्यक्षमा खत्री
बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ म्याग्दीको अध्यक्षमा धु्रब कुमार खत्री चयन हुनुभएको छ । शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । नेपाली कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्यालका अनुसार , कार्यसमितिको उपाध्यक्षमा प्रेमब...
-
पोखरा कोटीहोममा नगर प्रहरी र आयोजकबीच झडप (भिडिओ)
पोखरा । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइड स्थित बाराहीघाट मैदानमा कोटीहोम सञ्चालन गर्न तयारीलाई तीव्रता दिएको छ । तर, चौतारो मासिएको विवादमा मुछिएपछि पोखरा महानगरपालिकाले कोटीहोम हुन दिने अडानमा छ ।शुक्रबार बिहान अनुमतिविना भूमिपूजन गर्न खोजेको भन्दै महानगर प्रहरी रोक्न पुगेको थियो । मैदानमा आयोजक पक्षले विध...
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’लाई म्याग्दीमा नागरिक अभिनन्दन (फोटो फिचर)
बेनी । पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा निम्स दाइ’का लागि बिहीबार म्याग्दीको बेनीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई स्वागत तथा सम्मान कार्यक्रममार्फत नाग...
-
दरबाङमा साढे एक लाख पुरस्कार राशीको दोस्रो जेपीसी कप फुटबल प्रतियोगिता हुँदै
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा ठुलो पुरस्कार राशीको दोस्रो जेपीसी कप– २०८२ पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा जनप्रिय मावि भुपु विद्यार्थी परिवारको आयोजनामा गाउँपालिकाको केन्द्र दरबाङमा वैशाख २ गतेदेखि ६ गतेसम्म दोस्रो जेपीसि कप–२०८२ सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुन...
-
‘प्रथम तरुण कप’को उपाधि घतान (ए)र अन्नपुर्ण गाउँपालिकालाई
नारच्याङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल म्याग्दीको आयोजनामा सम्पन्न भएको प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जित्न सफल भएको छ । भने अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ । शुक्रबार अन...
-
महाशिवरात्रीमा गलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडियो/फोटो फिचर)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा बुघवार विहानैदेखि गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । https://youtu.be/f-nyFc4fMzE मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर शिवालय...
-
इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु , तीन जना घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३, घुइठे भीरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनुभएको छ । वडा नम्बर ३ सुकेबगरबाट नारच्याङ तर्फ जादै गरेको बा ६च४६४४ नम्बरको भ्यान बेनी- जोमसोम सडक अन्तर्गत गुइठे भीरबाट भ्यान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४, निवासी ४० वर्षीया सुनदेवी ...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 1155
- Next Page »






















