• विभागले तोक्यो भन्सार एजेन्टको परीक्षा केन्द्र

    काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको छ । विभागले यही फागुन २८ गते दिउँसो २ बजेदेखि सुरू हुने भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हो । विभागले वि.सं. २०७७ साल चैत महिनामै ३६० जना भन्सार एजेन्ट माग्दै आवेदन खुलाएको थियो । तर, जेठ र मंसिरमा तोकिएको दुई पटकको परीक्षा मिति कोरोना महामारीका ...

  • शिक्षामन्त्री पौडेल र स्वीस राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरले भेटवार्ता गर्नुभएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरोन्नति र स...

  • मधेस प्रदेशका चार वर्षे उपलब्धि : छोरी शिक्षादेखि मोदीको भ्रमणसम्म

    काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको अवसरमा उपलब्धि सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, बिसंगतिलाई अन्त्य गर्नका लागि सा...

  • हामी विद्यालय नक्सांकनको तयारीमा छौँ : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताउनुभएको छ । आइतबार खबर एजुकेसन मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’मार्फत् हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताउनुभयो। दे...

  • त्रिभुवन विश्वविद्यालयलाई अपराधीको अखडा नबनाऊ : डा.केसी

    काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले कुनै पनि हालतमा अपराधीविरुद्धको मुद्दा फिर्ता नलिन तथा विश्वविद्यालयमा कुनै पनि किसिमको आपराधिक गतिविधिलाई संरक्षण नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि ज्यान मार्ने उद्योगका दोषी...

  • बीमा कम्पनीका कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन हुँदै

    काठमाडौं । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो । गत २० माघमा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्...

  • त्रिविमा फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षास...

  • राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि ...

  • लोकसेवाका परीक्षार्थीद्धारा प्रदर्शन

    काठमाडौँ । २०७६ सालमा विज्ञापन भएको लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ताका सहभागीहरुले आफूहरुको नतिजा आउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित कमलपोखरीमा रहेको लोकसेवा आयोग कार्यालय अगाडि धर्ना दिएका हुन् । २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा ...

  • तातोपानी बजार र दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री समक्ष बजेट माग

    बेनी । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४,स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बजेट माग गरिएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिंगो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट ...