काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताउनुभयो । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उहाँले शिक्षामा भौतिक पूर्वाधार, शैक्षि...
शिक्षा
-
-
प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक
काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक भएको छ । एमाले केन्द्रीय कमिटी बैठकस्थल बबरमहलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकको प्रकाशन युवा संघ नेपालले गरेको हो । नागरिक खबरबाट...
-
उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्छ : थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताउनुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो । महामन्त्री थापाले...
-
सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने
काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै ...
-
निजी स्कुलले सामाजिक विभेद निम्तियो : शिक्षाविद् कोइराला
काठमाडौँ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले निजी शिक्षाको विकास तथा विस्तारसँगै सामाजिक विभेद आएको बताउनुभएको छ । निजी शिक्षा ज्यादै महँगो भएकाले पनि समाज विभक्त हुँदै गएको उहाँले बताउनुभयो । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिटको दोस्रो सत्र ‘निजी शिक्षाको नाफा घाटा’ विषयक अन्तरक...
-
निजामती कर्मचारीका सन्तानलाई सरकारले पाँच लाखसम्म छात्रवृत्ति दिने
काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ। स्नातक तह पढ्न एक पटकका लागि उक्त रकम छात्रवृत्ति पाइनेछ। ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८’मा पाँच लाखसम्म दिन सकिने व्यवस्था गरिएको छ। २० लाख रूपैयाँभन्दा बढी शि...
-
टिचिङ लाइसेन्सको परीक्षामा अब वस्तुगत प्रश्नमात्रै
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स)को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ । आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अबदेखि प्रतिप्रश्न दुई अंकको...
-
स्थानीयद्वारा छात्रवासको जग्गा खरिद गर्न २७ लाख बढी संकलन
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा रहेको महेन्द्र रत्न माविको छात्रवास भवन निर्माणका लागि जग्गा खरिद गर्न त्यहाँका स्थानीयले २७ लाख भन्दा बढी रकम जुटाएका छन् । २०७६ सालमा जग्गा खरिद प्रयोजनका लागि आर्थिक संकलन समिति गठन गरि देश विदेशमा संचालन गरिएको अभियानबाट २७ लाख ३५ हजार ४ सय ५४ रुपैयाँ संकलन भएको हो ।...
-
भारतको ३१.६९ करोड आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण सुरु
काठमाडौं । भारतको ३१.६९ करोड रुपैयाँ आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन निर्माण कार्य सुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा पुस्तकालय निर्माण स्थलको भूमिपुजा गर्नुभएको हो । भूमिपुजा कार्...
-
रघुगंगा गाउँपालिकामा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न (तस्बिर/भिडिओ सहित)
धनिलाल गर्बुजा मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँटमा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिका र लर्नको साझेदारीमा शुक्रबारदेखि संचालित दुई दिने विद्यालय सुधार सम्बन्धी कार्यशला गोष्ठि सम्पन्न भएको हो । बालबालिकाको सिकाई उपलब्धी बढाउन र व...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 91
- Next Page »














