पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गर्नुभएको छ। गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गर्नुभएको हो। गत भदौ ...
शिक्षा
-
-
देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल
काठमाडौँ । नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनपयोगी र विश्वविद्यालय तहको शिक्षा व...
-
मुख्यमन्त्री शाक्यद्वारा बागमतीलाई साक्षर प्रदेश घोषणा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ...
-
ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग
काठमाडौं । ब्रिटिश काउन्सिलले २ महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग ए–लेभलका विद्यार्थीहरुले गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले कोरोना भाइरसको त्रास र नजिकिदै गरेको चाडवाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बो...
-
मुख्यमन्त्री र मन्त्रीको गलामा ४० किलोको माला
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गरेका छन्। उहाँहरूले जगदुल्ला गाउँपालिका–५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गरेका हुन्। सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उनीहरूले विद्यालयको उद्घाट...
-
भिम माविमा कक्षा ११ संचालन ,शिक्षा र व्यवस्थापन संकायको अध्यापन सुरु
लिला पुर्जा बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ५ देविस्थान स्थित भिम माविमा कक्षा ११ अध्यापन सुरु भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच वडा अध्यक्ष पिपला बुढाले उद्घाटन गरेर शुभारम्भ भएको हो । साेही कार्यक्रममा नव आगन्तुक शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत गरिएकाे छ । उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष बुढ...
-
पाटनमा पहिलोपटक संस्कृत विषयको पढाइ हुने
बैतडी । पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको छ । नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषय पढाउने निर्णय गरेको हो । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रु...
-
इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली
काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो । संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक...
-
जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर४ स्थित जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण गरिएको छ । दग्नाम घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका यौमन गर्बुजा र इजरायलमा रहनुभएकी उहाँकी दिदी बिष्णु गर्बुजाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत २८ जना गरिब ,जेहेन्दार, अनुशासित र विपन्न परिवारका...
-
काठमाडौंमा असोज १० गतेदेखि विद्यालय खोल्न पाइने
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो। बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। 'आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ,'उहाँ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 88
- Next Page »


























