• रिक्त चार सचिवमा बढुवाका लागि ७ जना सहसचिवको नाम सिफारिस

    काठमाडौं । नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवको पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिको बैठकले ७ जना सहसचिवको नाम सिफारिस गरेको हो । प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भ...

  • साउन ९ गतेदेखि चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षा शुरु हुने

    काठमाडौं । चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि शुरु हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएको हो । चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा साउन ९ गतेदेखि करीब ५ द...

  • त्रिविले माग्यो ७७ जना सूचना प्रविधि अधिकृत

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ। कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ। अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्...

  • चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । ‘हामीले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी गरेका छौं । आज सीसीएमसीले पत्र पठाउँछ होला अनि सूचना ...

  • त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताउनुभयो।...

  • प्रअ कार्की बेपत्ता प्रकरण : हत्या गरी म्याग्दी नदीमा फालिएको थियो

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई  हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । तीनदिन देखि बेपत्ता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँले ब्यक्तिगत रिसिबीक...

  • म्याग्दीमा पाठ्यपुस्तक भित्रियो

    म्याग्दी । नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रिएको छ । कोरोना नियन्त्रणको लागि जारी गरिएको लकडाउन र अबिरल बर्षाको कारण अस्तव्यस्त बनेको सडक समस्याका बिच पनि जिल्लामा नयाँ शैक्षिक सत्रका लागि आबश्यक पर्ने पाठ्यपुस्तक भित्रिएको हो ।म्याग्दीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समितिल...

  • कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

    काठमाडौं । विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ । कार्यविधिभित्र रहेर विद...

  • सिरिजङ्गा गाउँपालिकाले एमबिबिस निःशुल्क पढाउने

    फुङलिङ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ। बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो। वर्षमा एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर...

  • विद्यालयको झण्डा बोकेर पाण्डेद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण

    नुवाकोट । नुवाकोटका युवा पर्वतारोही विवेक पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले गत बुधबार दोस्रो पटक सगरमाथाको सफल आरोहण पूरा गर्नुभएको हो । सफल आरोहणसँगै पाण्डेले सगरमाथाको चुचुरोमा आफुले २०५१ सालमा एसएलसी उत्तिर्ण गरेको त्रिभुवन त्रिशुली ...