• प्रअ कार्की बेपत्ता प्रकरण : हत्या गरी म्याग्दी नदीमा फालिएको थियो

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई  हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । तीनदिन देखि बेपत्ता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँले ब्यक्तिगत रिसिबीक...

  • म्याग्दीमा पाठ्यपुस्तक भित्रियो

    म्याग्दी । नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रिएको छ । कोरोना नियन्त्रणको लागि जारी गरिएको लकडाउन र अबिरल बर्षाको कारण अस्तव्यस्त बनेको सडक समस्याका बिच पनि जिल्लामा नयाँ शैक्षिक सत्रका लागि आबश्यक पर्ने पाठ्यपुस्तक भित्रिएको हो ।म्याग्दीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समितिल...

  • कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

    काठमाडौं । विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ । कार्यविधिभित्र रहेर विद...

  • सिरिजङ्गा गाउँपालिकाले एमबिबिस निःशुल्क पढाउने

    फुङलिङ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ। बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो। वर्षमा एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर...

  • विद्यालयको झण्डा बोकेर पाण्डेद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण

    नुवाकोट । नुवाकोटका युवा पर्वतारोही विवेक पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले गत बुधबार दोस्रो पटक सगरमाथाको सफल आरोहण पूरा गर्नुभएको हो । सफल आरोहणसँगै पाण्डेले सगरमाथाको चुचुरोमा आफुले २०५१ सालमा एसएलसी उत्तिर्ण गरेको त्रिभुवन त्रिशुली ...

  • एसइईको नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालय...

  • जुम्लामा एमबिबिएस पढाइ हुने

    अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो। बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ।...

  • मौलिक लोक संगित तथा शैक्षिक धरोहर कार्कीको निधन

    बेनी । मौलिक लोक सांगितिक तथा  शैक्षिक क्षेत्रका धरोहर बिरबहादुर कार्कीको निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा जन्मनुभएका कार्कीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शुक्रबार ७२ बर्षको उमेरमा निधन भएको हो । मुखमा क्यान्सर भएपछि बिरामी पर्नुभएका कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि के...

  • प्रदेश २ को लोकसेवा आयोगले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन

    काठमाडौं । प्रदेश २ को लोकसेवा आयोगले उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो । प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्...

  • प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका ला...