दमौली । कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन्। तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँ...
शिक्षा
-
-
बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् झुन्डिएर आत्महत्या
सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै 'सुसाइड नोट' लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी कँडेलले आत्महत्या गर्नुअघि 'स...
-
नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको आरोपमा एकजना पक्राउ
डोटी । प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय नरेन्द्रबहादुर धामीलाई शनिबार साँझ पक्राउ गरेको हो। उनी सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भ...
-
बैतडीमा चार पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम
बैतडी । स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो । ती पालिकाले चालू ...
-
एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद...
-
कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन समितिद्धारा सरकारलाई सुझाव
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउदै भन्नुभय...
-
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी
काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी थालिएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको जोखिमका कारण उनीहरूले अध्ययन गरेको विद्यालयमै होमसेन्टर अवधारणा अनुसार परीक्षा लिने जानकारी दिनुभयो । ...
-
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले मंगलबार साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले आफूले अध्य...
-
रिक्त चार सचिवमा बढुवाका लागि ७ जना सहसचिवको नाम सिफारिस
काठमाडौं । नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवको पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिको बैठकले ७ जना सहसचिवको नाम सिफारिस गरेको हो । प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भ...
-
साउन ९ गतेदेखि चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षा शुरु हुने
काठमाडौं । चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि शुरु हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएको हो । चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा साउन ९ गतेदेखि करीब ५ द...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 91
- Next Page »












