रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु धमाधम सञ्चालन हुन थालेका छन् । मन्त्रालयको निर्देशनअनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा वैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै धमाधम विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् । जिल्लाका फतुवा विजयपुर र गरुडा नगरक्षेत्र अन्तरगतका सबै...
शिक्षा
-
-
नुवाकोटमा खुलेको ८ दिनमै विद्यालय बन्द
नुवाकोट । नुवाकोट-६ महिनापछि खुलेका विद्यालय आठ दिनमै स्थानीय प्रशासनको आदेशमा बन्द भएका छन् । बल्ल बल्ल पढ्न पाएका विद्यार्थी निराश भएका छन् । लिखु गाउँपालिका–३ मालाकोटको गणेशसूर्य आधारभूत विद्यालयका अभिभावक पुष्पलाल श्रेष्ठले भने ‘स्कुल खुल्यो छोराछोरीले पढ्न नपाउने भनेर खुसी हुन नपाउँदै बन्द भए । पढाइ बिग्रने चि...
-
दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन
दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका संक्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबारदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन । कोरोना संक्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क...
-
पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु आजदेखि सूचारु
इस्लामावाद, पीटीआई । कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको पनि अधिकारीहरुले जना...
-
मराङको जन विकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङको आरबाङ स्थित जनविकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शनिबार मराङका तीन जनाले आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । धनबहादुर जुग्जालीले श्रीमति र दुई छोरीको सम्झनामा पचास हजार रुपैयाँँको ‘हिरादेबी करिश्मा कन्चन स्मृती अक्षयकोष’ ,भ...
-
एसिडपीडित ४ जनाले पाए रोजगारी
काठमाडौँ । एसिड आक्रमणका ३ जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन् भने आक्रमणबाट घाइते एक पुरुषलाई पनि महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको छ । कुमारी बैंकले एसिड पीडित दुईजना युवतीलाई उपत्यका र एकजनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो । एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम...
-
छठलगत्तै सबै विषयका परीक्षा गर्ने त्रिविको तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको...
-
पढाइबाट टाढिँदै विद्यार्थी
तिलोत्तमा । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका अनुप खड्का चैतमा ८ कक्षाको परीक्षा दिएपछि घरमै छन् । अहिलेसम्म वार्षिक परीक्षाको नतिजा आएको छैन, न त उनले कक्षा उत्तीर्ण भएको खुसियाली नै मनाउन पाएका छन् । ‘घरमा बस्दा–बस्दा झ्याउ लागिसक्यो,’ उनले भने, ‘रेडियो शिक्षा कार्यक्रममा कहिलेकाहीं सुनेको भरमा हल्का पढेको छु ।’ ...
-
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ ज...
-
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ ज...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 87
- Next Page »