• एसईई नतिजा : म्याग्दीमा ६२.२६ विद्यार्थीले ल्याए ‘ननग्रेड’

    बेनी । माध्यामिक शिक्षा परीक्षा (एसईई) को २०८० मा म्याग्दी जिल्लाबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) अर्थात् फेल भएका छन्। जिल्ला शिक्षा समन्वय इकाई प...

  • यस्तो छ एसईई नतिजामा विद्यार्थीको विषयगत ग्रेडिङ

    काठमाडौँ ।माध्यामिक शिक्षा परीक्षा (एसईई) को विषयगत ग्रेडिङ सार्वजनिक भएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले  बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। एसईईको २०८० सालको परीक्ष...

  • भीम मावि व्यवस्थापन समिति अध्यक्षमा पुनः सुवेदार दिल बहादुर पुन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -५, पन्थोक स्थित भीम माविको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आइतबार सम्पन्न भेलाबाट  विद्यालय  व्यवस्थापन समिति अध्यक्षमा पुनः सुवेदार दिलबहादुर पुन सर्वसम्मत चयन हुनुभएको प्रअ दम्बरबहादुर घर्ती मगरले जानकारी दिनुभयो । प्रअ घर्ती मगरका अनुसार सदस्यहरुमा टंक पुन , रेखा पुर्जा ...

  • सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोट स्थित सिद्धार्थ माविका विद्यार्थीहरुलाई शैक्षिक साग्री वितरण गरिएको छ । सोही च्युरीबोट घर भई हाल युकेमा रहनुभएका समाजसेवी दिलिप सुतपहरे घर्ती मगरका छोरा सन्दिप र हङकङ बस्दै आउनुभएका भाई विनोत सुतपहरे घर्ती मगरले ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।...

  • डा.चिनबहादुर पुनद्धारा आफूले पढेको गाउँको विद्यालयलाई कम्प्युटर सहयोग (तस्बिरहरु)

    कुवापानी । केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । डाक्टर पुन मगरले पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित आफूले पढेको गिद्धेश्वर आधारभुत विद्यालयलाई एक लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नु...

  • भीम माविमा रेडक्रस सर्कल र बाल क्लब गठन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविमा जुनियर युवा रेडक्रस सर्कल र बाल क्लब गठन गरिएको छ । शिक्षक सुवास पुन मगरका अनुसार,शुक्रबार युवा सर्कलको अध्यक्षमा विश्वास घर्ती मगर चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा सागर घर्ती ,सचिवमा विपिशा राना ,कोषाध्यक्षमा सुमिना घर्ती ,सहसचिवमा समिक्षा घर्ती ,उपकोषाध...

  • बालमन्दिरको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर/भिडिओ)

    बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयले हिजो बुधवार ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयद्वारा एक समारोहको आयोजना गरी बेनीबजार परिक्रमासहित विविध कार्यक्रम गरेर वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । भिडिओ हेर्नुहाेस्... वार्षिको...

  • म्याग्दी बहुमुखी क्याम्पसमा भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना (तस्बिरहरु)

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशनको एक करोड २० लाख ,लायन्स क्लब बेनी म्याग्दीको बीस लाख ५० हजार र लायन्स क्लब म्याग्दी दोभानको बीस लाख ५० हजार रुपैयाँ लागतमा उक्त भवन निर्माण सहित प्रयोगशाला स्थापना गरिएको हो ।वि...

  • न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा स्मारिका विमोचन तथा पुरस्कार वितरण (तस्बिरहरु)

    बेनी । म्याग्दी सदमुकाम बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविद्धारा प्रकाशित स्मारिका प्रभात अंक ७ को विमोचन गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापाले स्मारिका प्रभातको विमोचन गर्नुभएको हो । सोही अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा सहित उत्तिर्ण वि...

  • बेनी नगरपालिकामा शिक्षक र कर्मचारीले दलीय आबद्धता त्याग्नुपर्ने

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई जानकारी दिनुपर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षताम...