काठमाडौँ । एक दर्जन अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डीआर उपाध्यायले फेरि १० वटा अवार्ड पाएका छन् ।राजधानीमा आइतबार उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विभिन्न १० वटा विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । उ...
मनोरञ्जन
-
-
‘करिमको खेल’ गीतको म्युजिक भिडियो सार्वजनिक
म्याग्दी ,शनिबार जेठ १७ गते ।‘करिमको खेल’गीतको म्युजिक भिडियो सार्वजकि भएको छ । म्याग्दीका गायक लोकेन गर्बुजाको स्वर तथा समाजसेवी तथा सर्जक जंग बहादुर पुन मगरको शब्द तथा सृजना रहेको सो गितको म्युजिक भिडियो शनिबार युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो सर्जक पुन मगरको आधिकारीक युट्युव च्यानल (Janga ...
-
लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो)
बेनी ,बुधबार जेठ ०७ गते ।म्याग्दीका लोक दोहोरी गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्व...
-
नेपाली युवक दिवेश बने अमेरिकन आइडलको उप-विजेता
काठमाडौं ,सोमबार जेठ ०५ गते । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उप-विजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् । अमेरिकन आइडलको १८ औं संकरणकाे उपाधी जस्ट सामकाे पाेल्टामा पुगेकाे छ । उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो बनेका हुन् । फाइनलमा दिएको प्रस्तुतिका आधरमा ...
-
नेशन पुन मगर नेपाल आइडल सिजन-३को उत्कृष्ट ४ मा प्रवेश
काठमाडौ ,बिहिवार चैत ०६ गते । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ को उत्कृष्ट ४ मा नेशन पुन मगर प्रवेश गर्नुभएको छ । आइडलमा सुरुवात देखि नै सबै बिधाका गित गाएर दर्शक र जजको मन जित्न सफल हुनुभएका म्याग्दी घर भइ हाल पोखरामा बस्दै आउनुभएका नेशनले चर्चित लोक गायक खड्क गर्बुजाको सालैजो गित ´पानी खायो बाघलै´...
-
जसले हल्लाउँदै छन् नेपाल आइडलको मञ्च
काठमाडौं ,बुधबार चैत ०५ गते । नेपालमा पहिलो पटक फेन्चाइज रियालिटी सो भित्र्याउने श्रेय नेपाल आइडललाई जान्छ। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा सञ्चालित एपी वान एच डीबाट हरेक हप्ता बिहीबार र शुक्रबार नेपाल आइडल( ३ प्रसारण भइरहेको छ। नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने लोकेश वज्राचार्य र एलन श्रेष...
-
चलचित्र पत्रकार सङ्घको अध्यक्षमा सिटौला
काठमाण्डौं,मंगलबार चैत ०४ गते । चलचित्र पत्रकार सङ्घ नेपालको आठौँ केन्द्रीय महाधिवेशन सोमवार सम्पन्न भयो । नयाँ कार्य समितिको लागी महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा जीवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा, उपाध्यक्ष सङ्गठनमा कुबेर डङ्गोल, महासचिवमा समीर ब...
-
अमेरिकन आइडलमा नेपालका दिवेशले गाउँदा तीनैजना जजले उभिएर जब‘वान्स मोर’ भनेपछि ……(भिडियो)
काठमाण्डौं ,मंगलबार चैत ०४ गते । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् । स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गर...
-
पहिलो कमेडी च्याम्पियनको उपाधी धादिङका पन्तलाई
काठमाडौं ,शनिबार चैत ०१ गते । धादिङका हिमेश पन्तले पहिलो कमेडी च्याम्पियन बनेका छन् । धादिङको थाक्रेमा जन्मिएका हिमेश कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटि शो कमेडी च्याम्पियनको च्याम्पियन बनेका हुन् । नेपालमा पहिलो पटक आयोजना भएको कमेडी च्याम्पियनमा उपाधिका लागि इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन...
-
पर्यटक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय
काठमाडौं,शुक्रबार फागुन ३० गते । सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल आउने विदेशीलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिए । कोरोना भाइरसको रोकथाम र संक्रमण र...






















